अप्रिलमा ८६ चिनियाँ घरेलु अनलाइन गेमलाई स्वीकृति प्रदान

Technology Khabar ८ बैशाख २०८०, शुक्रबार

अप्रिलमा ८६ चिनियाँ घरेलु अनलाइन गेमलाई स्वीकृति प्रदान

काठमाडौं ।

चीनले अप्रिलमा ८६ घरेलु अनलाइन गेमका लागि स्वीकृति प्रदान गरेको छ।

नेशनल प्रेस एण्ड पब्लिक एडमिनिस्ट्रेशनले प्रकाशित गरेको अनुमोदन सूची अनुसार चीनको गेमिङ नियामकले बिहीबार अलिबाबा, बैदु, बाइटडान्सका टाइटलसहित ८६ ओटा घरेलु अनलाइन गेमहरुलाई प्रकाशन इजाजतपत्र प्रदान गरिएको रोयटर्सले उल्लेख गरेको छ।

easy care

प्रकाशित: ८ बैशाख २०८०, शुक्रबार