बोटको ६ नयाँ उत्पादन सार्वजनिक

Technology Khabar ६ श्रावण २०७९, शुक्रबार

बोटको ६ नयाँ उत्पादन सार्वजनिक

काठमाडौं ।

बोटले ६ नयाँ उत्पादन घोषणा गरेको छ। कम्पनीले आफ्नो पोर्टफोलियो विस्तार गर्दै ३ ईयरबड, एक साउण्डबार र दुई स्मार्टवाच सार्वजनिक गरेको xf].

यी सबै उत्पादन बजेटमैत्री मूल्यमा उपलब्ध रहेको जागरणले उल्लेख गरेको छ।

कम्पनीको चिप बिजनेस अफिसर प्रीजीत नारायणका अनुसार रक्षा बन्दन र फ्रेन्डसिप डेमा उपहार दिनका लागि हाम्रा प्रयोगकर्ता नयाँ उत्पादन खोजिरहेका छन्। बोटको नयाँ उपहारका लागि सही विकल्प हुने उनको दावी छ।

बोटले रकअर्ज ३३०/३३३ एएनसी नेकब्याड, अवान्ते बार आप्रा, एयरडोप ४१३ एएनसी, एयरडोप १२१ प्रो, एक्सटेन्ड प्रो स्मार्टवाट र वेब कल स्मार्टवाच सार्वजनिक गरेको हो।

easy care

प्रकाशित: ६ श्रावण २०७९, शुक्रबार