क्रयास र सेभ फाइल उडेको अरोपमा प्रयोगकर्ताद्वारा सोनी पीएस५ माथि मुद्दा दायर

Technology Khabar ३ श्रावण २०७९, मंगलवार

क्रयास र सेभ फाइल उडेको अरोपमा प्रयोगकर्ताद्वारा सोनी पीएस५ माथि मुद्दा दायर

काठमाडौं ।

अमेरिकी प्रयोगकर्ताले सोनी पीएस५ विरुद्ध मुद्दा दायर गरेका छन्। सोनी पीएस५ मा त्रुटी देखिएकाले प्रयोगकर्ताहरुले कम्पनीलाई अदालतमा पुर्याएका हुन्।

प्रयोगकर्ताहले सोनलाई पीएस५ कन्सोलमा भएका त्रुटीहरु जानाजानी लुकाएको आरोप लगाएको गिजचाइनाले उल्लेख गरेको छ।

इलिनोइस निवासी क्रिस्टिना ट्रेजोले कम्पनी विरुद्ध मुद्दा दायर गरेकी हुन्।

सोनीले जानाजानी एउटा गम्भीर बग लुकाएको तथा पीएस५ कन्सोल गेमप्लेको क्रमा अचानक क्रयास हुने र जसको परिणाम स्वरुप सेभ गेमहरु उड्ने गरेको उनको आरोप छ।

सोनीलाई पीएस५ मा त्रुटी रहेको जानकारी भएको उनले बताएकी छन्। यस्तो समस्याका बाबजुत कम्पनीले लाखौं पीएस५ बिक्री गरेर उपभोक्तालाई झुक्याएको उनको आरोप छ। उक्त त्रुटीका लागि सोनीलाई क्षतिपूर्ति तिराउन उनले मूद्दा दायर गरेकी हुन्।

easy care

प्रकाशित: ३ श्रावण २०७९, मंगलवार

ताजा समाचार

Ministry says its attention drawn to internet service disruption

२० बैशाख २०८१, बिहीबार

“HONOR May Utsav”

२० बैशाख २०८१, बिहीबार

Government effortful for boosting investment in IT sector :Minister Sharma

२० बैशाख २०८१, बिहीबार

Ukraine unveils AI-generated foreign ministry spokeswoman

२० बैशाख २०८१, बिहीबार