सामसङ ग्यालेक्सी ए१२ नाचोमा एन्ड्रोइड १२ अपडेट उपलब्ध

Technology Khabar १० जेष्ठ २०७९, मंगलवार

सामसङ ग्यालेक्सी ए१२ नाचोमा एन्ड्रोइड १२ अपडेट उपलब्ध

काठमाडौं ।

सामसङले गत अगष्टमा सामसङ ग्यालेक्सी ए१२ नाचो सार्वजनिक गरेको थियो। सामसङ ग्यालेक्सी ए१२ नाचो एन्ड्रोइड ११ र वान ३.१ बाट सञ्चालित रहेको थियो। हाल ग्यालेक्सी ए१२ नाचो एन्ड्रोइड १२ आधारित वान ४.१ अपडेट प्राप्त गरेको छ।

उक्त अपडेटमा फर्मवेयर भर्सन ए१२७एफएक्सएक्सयू५बीभीइ४ रहेको छ भने नयाँ यूआई र ४.१ फिचर उपलब्ध छ। यसले २०२२ मे सम्मको स्मार्टफोन इन्ड्रोइड सुरक्षा प्याच पनि प्रदान गर्ने जीएसएमएरिनाले लेखेको छ।

वान यूआई ४.१ अपडेट हाल रसियामा उपलब्ध छ भने आगामी केही दिनमा यूरोपमा विस्तार हुनेछ।

easy care

प्रकाशित: १० जेष्ठ २०७९, मंगलवार

ताजा समाचार