जापानको सफ्टबैंकद्वारा लिइका स्मार्टफोनको घोषणा

Technology Khabar ३ असार २०७८, बिहीबार

जापानको सफ्टबैंकद्वारा लिइका स्मार्टफोनको घोषणा

काठमाडौं ।

जापानको सफ्टबैकले स्वदेशी बजारमा हालै लिइका ब्रान्डको स्मार्टफोन ल्याउने घोषणा गरेको छ।

लिइका नाम पहिलेको फोनको क्यामरा सिस्टमको नाम बाट लिइएको थियो भने अब आउँदै गरेको लिइट्ज फोन १ मा पहिलोपटक लिइका ब्रान्ड तथा यसको चिर परिचित रातो थोप्ला प्रयोग गरिन लागेको हो।  

यसको क्यामरा प्रणाली उच्चस्तरको हुने तथा हार्डवयर पनि अद्वितीय हुने बुझिएको छ। यसको पछाडि एउटा २० मेगापिक्सेलको १ इन्च आकारको क्यामरा रहनेछ।

त्यस्तै १२० हर्ज रिफ्रेश रेटसहितको आईजीजेडओ ओएलईडी स्क्रीन रहने यो डिभाइसको प्रि अर्डर शुक्रबारदेखि हुने र यसको मूल्य जापानी येन १, ८७, ९२० अर्थात् १७०० डलर तोकिएको छ।

easy care

प्रकाशित: ३ असार २०७८, बिहीबार