ग्लोबल आइएमई बैंक १४औं वर्षमा

Technology Khabar १९ पुष २०७७, आईतवार

ग्लोबल आइएमई बैंक १४औं वर्षमा

काठमाडौं ।

ग्लोबल आइएमई बैंक स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमानै बैंक पूँजी, व्यवसाय, शाखा र सञ्जाल समेतका हिसाबले नेपालकै ठुलो तथा मजबुत बैंक बनेको छ ।

बैंकको हाल चुक्ता पुँजी करिब १९ अर्ब रुपियाँ (प्रस्तावित १४ प्रतिशत बोनस प्रश्चात करिब २१ अर्ब भन्दा बढी) र संचित कोष गरी प्राथमिक पूँजी २७ अर्ब २४ करोड रुपैयाँ, कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपैयाँ र कुल कर्जा २ खर्ब ११ अर्ब रुपैयाँ भन्दा बढी पुग्ने जनाएको छ।

easy care

प्रकाशित: १९ पुष २०७७, आईतवार