डार्क नेटमा यूरोपेली प्रहरीको छापा, ड्रग र हतियार बरामद

Technology Khabar ६ आश्विन २०७७, मंगलवार

डार्क नेटमा यूरोपेली प्रहरीको छापा, ड्रग र हतियार बरामद

काठमाडौं ।

विश्व भरका पुलिस एजेन्सीहरुले डार्क नेट मार्केटप्लेसमा एक संयोजित छापामा ड्रग्स र बन्दुक जफत गरेका छन, जसमा ६.५ मिलियन भन्दा बढी नगद र भर्चुअल मुद्राको साथसाथै ड्रग र हतिहार बरामद गरेका हुन् ।

लगभग १७९ व्यक्ति युरोप र अमेरिकाभर पक्राऊ परेका थिए र ५०० केजी ड्रग्स र ६४ वटा बन्दूक जफत गरिएको थियो।

यसले यी भूमिगत बजारहरूको ‘सुनौलो युग’ समाप्त गर्दछ, यूरोपोलले भने।

‘नदेखिएको इन्टर्नेट अब लुकेको छैन,’ युरोपोलको साइबर अपराध केन्द्रका प्रमुख एड्वर्डास सिलेरिसले भने।

डार्क वेब भनिने यस्तो प्लेटफर्महरुमा अधिकांश गैर कानूनी कार्यहरुको बिक्री बितरण र कारोबार हुने गर्दछ जसमा ह्याक गरिएका डाटाहरु र जानकारी बिक्री गर्नुका लागि अवैध सामानहरुको समेत कारोबार हुने गर्दछ । बीबीसीका साथ

easy care

प्रकाशित: ६ आश्विन २०७७, मंगलवार