टेक कम्पनी शाओमीले ल्यायो शाओमी फिस ट्यांक, पावर बैंकले नै संचालन गर्न सकिने

२८ कार्तिक २०७६, बिहीबार

काठमाडौं । टेक कम्पनी शाओमीले स्मार्टफोन बाहेक बेलाबेलामा क्राउड फण्डिंग अन्तरगत विभिन्न किसिमका उत्पादनहरु बनाउँदै आएको छ । यहि सिलसिलामा कम्पनीले हालै नयाँ उत्पादन शाओमी फिस ट्यांक सार्वजनिक गरेको छ […]

ताजा समाचार