सोनीको रियान पकेट २ एयर कन्डिसनर, घाँटीमा नेकब्याण्ड जस्तै लगाउन सकिने

१३ बैशाख २०७८, सोमबार

जापानको इलेक्ट्रोनिक्स कम्पनी सोनीले रियान पकेट २ एयर कन्डिसनर सार्वजनिक गरेको छ। यो एक पहिरनयोग्य डिभाइस हो। यो गत बर्ष प्रक्षेपण गरिएको रियन पकेटको अपग्रेड संस्करण हो। नयाँ मोडेल पुरानो […]

ताजा समाचार