सामसंगको न्यूरोडस्थित स्मार्टक्याफे नयाँ डेकोरेशनसहित पुनः संचालन

२४ मंसिर २०७३, शुक्रबार

काठमाडौं, २४ मंसिर । सामसंगले न्यूरोडमा रहेको स्मार्ट क्याफेलाई नयाँ डेकोरेशनसहित संचालनमा ल्याएको छ । सामसंगका स्मार्टक्याफे संचालन गर्दै आएको आइएमएस स्मार्टले बिहिवारदेखि काठमाडौंको न्यूरोड पाको अवस्थित आफ्नो सामसंग स्मार्टफोन […]