सामसुंगको शक्तिशाली तथा वाटर प्रुफ स्मार्टफोन ‘एक्टिभ नियो’

१८ आश्विन २०७२, सोमबार

काठमाडौं, १८ असोज । सामसुंगले जापानमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी सिरिजको नयाँ बजेट फोन एक्टिभ नियो सार्वजनिक गरेको हो । कम्पनीकाअनुसार यो हेडसेट निकै दह्रो छ […]

ताजा समाचार