सामसंगका स्मार्टफोनहरुमा छुटैछुट, एस सेभेन सिरिजमा पनि रु.१२ हजारको क्यासब्याक

१९ भाद्र २०७३, आईतवार

काठमाडौं, १९ भदौ । सामसंगले दशैंको अवसरमा बजार बढाउने रणनीतिअन्तरगत हरेक जसो सामसंग स्मार्टफोनहरुका छुट योजना ल्याएको छ । कम्पनीले प्रिमियम फ्ल्यागशिपदेखि इन्ट्रि लेभलसम्मका सामसंगका फोनहरुमा छुट दिएको हो । […]