नेपालको निर्यात व्यवसाय सम्बन्धि जानकारी दिन ‘नेपाल व्यापार सूचना पोर्टल’ सुरुवात

१४ माघ २०७७, बुधबार

व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रले  वैदेशिक व्यापारसम्बन्धी सूचना प्रवाहको सहजीकरणका लागि नयाँ जानकारीमूलक पोर्टलको सुरुवात गरेको छ । केन्द्रले ‘नेपाल व्यापार सूचना पोर्टल’ नामक नयाँ अनलाइन पोर्टलको मंगलबार उद्योग वाणिज्य […]