Tag Archives: #livingwithict

दुईदिने आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला सम्पन्न

काठमाडौं । दुईदिने आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला शनिबार समापन गरिएको छ । मेलामा ५० भन्दा बढि स्टार्टअप कम्पनीहरुले विभिन्न नया प्रडक्टहरु प्रदर्शनमा राखेका थिए । कार्यक्रममा इमर्जिङ टेक्नोलोजिजका विभिन्न विषयमा वर्कशप र उद्यमशिलताको विषयमा कन्फ्रेन्स समेत आयोजना गरिएको थियो । रोबोटहरुको फुटवल प्रतिस्प्रधामा रोबोनट्स तथा कान्तिबिर समुह विजेता हुँदै २० हजार नगदसहित सिल्ड प्राप्त गरेका छन । त्यसैगरी फाइनलमा ...

Read More »

आइसिटी अवार्ड २०१९ मा विभिन्न १० विधामा वितरण, यी हुन बिजेताहरु

काठमाडौं । चौथो संस्करणको आइसिटी अवार्ड २०१९ मा विभिन्न १० विधामा वितरण गरिएको छ । शनिबार मिडिया लिभिङ विथ आइसिटीको आयोजनामा अवार्डको ग्रान्ड फिनालेमा विभिन्न १० विधामा अवार्ड वितरण गरिएको हो । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित भएको अवार्ड कार्यक्रमका विजयीहरुलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, पूर्वमन्त्री गणेश साह, पूर्वमन्त्री एवं सांसद महेश बस्नेत र अन्य ...

Read More »

चौथो आइसिटी अवार्डको नोमिनेसन खुला, अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं । ‘आइसिटी अवार्ड २०१९’ को अनलाइन नोमिनेसन जेठ १ गतेदेखि खुला गरिएको छ । चौथो संस्करणका रुपमा आयोजना हुन लागिरहेको नोमिनेसन जेठ २५ गतेसम्म दर्ता गर्न सकिनेछ । लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आएको आइसिटी अवार्डको ग्रान्ड फिनाले २०७६ साल साउन ३२ गते काठमाडौंमा आयोजना हुने आयोजकले जानकारी दिएको छ । आइसिटी अवार्ड २०१९ मा यस वर्ष ...

Read More »