सूचना प्रविधि प्रयोगाशालाका लागि आवश्यक जनशक्तिलाई तालिम दिन शुरु

२८ पुष २०७६, सोमबार

काठमाडौं । नेपाल सरकारले देशभर स्थापना गर्न लागेको विद्यालयतहको सूचना प्रविधि प्रयोगशालाको लागि आवश्यक तालिमको काम शुरु भएको छ । नेपाल दूरसंचार प्राधिकरणको नेतृत्वमा छनौट भएका सरकारी तथा सामुदायिक विद्यालयहरुमा […]