शिओमीले भारतीय कम्पनी हंगामामा लगानी गर्यो, मोबाइल कन्टेन्टमा सहकार्य हुने

२२ चैत्र २०७२, सोमबार

काठमाडौं, २२ चैत । चीनियाँ कम्पनी शिओमीले भारतीय कम्पनी हंगामा लगानी गरेर आफ्नो व्यवसाय विस्तार गरेको छ । शिओमीले भारतीय एप कम्पनी हंगामामा २५ मिलियन अमेरिकी डलर बराबरको लगानी गरेको […]