हुवावेको पी ८ नेपालमा सार्वजनिक, अन्य ३ ग्याजेट्स पनि भित्रिए

२७ असार २०७२, आईतवार

काठमाडौं, २७ असार चीनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावे टेक्नोलोजिले हालै विश्व बजारमा सार्वजनिक गरेको हुवावे पी ८ (Huawei P8) स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । हुवावेको उक्त मोबाइल गत शुक्रबार […]