सामसुङ ‘ग्रान्ड-२’ मा क्यासब्याक अफर

२० श्रावण २०७१, मंगलवार

काठमाडौं, २० साउन। नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक बिक्रेता आइएमएसले ग्यालेक्सी ग्रान्ड टु स्मार्टफोनमा क्यासब्याक अफर ल्याएको छ ।यस अफर अन्तर्गत ग्रान्ड टु खरिद गरेका ग्राहकहरुले १० देखि शत् प्रतिशतसम्म […]