गुगलले छिट्टै डिफल्टमै टू फ्याक्टर अथेन्टिकेशन राख्ने

२४ बैशाख २०७८, शुक्रबार

गुगलले यूजरहरुको सुरक्षाका लागि आफ्नो सेटिङमा एउटा भरपर्दो फिचरलाई अनिवार्य बनाउने भएको छ। कम्पनीले डिफल्ट सेटिङमै यूजरहरुका लागि टू फ्याक्टर अथेन्टिकेशनलाई अनिवार्य बनाउन लागेको हो। आज गुगलले एउटा ब्लगमा आफ्ना […]