एन्टीरेडियसन चिप्स नेपाली बजारमा, मोबाइलबाट निस्कने विकिरणबाट सुरक्षा गर्ने

४ असार २०७५, सोमबार

काठमाडौं । मोबाइल लगायतका इलेक्ट्रोनिक उपकरणहरुको रेडियसनबाट सुरक्षित बनाउने इन्भाइरोचिप्स ब्राण्ड अन्र्तगत रेडियसन प्यूरिफायर चिप्स नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालमा इन्भाइरोचिप्स रेडियसन प्यूरिफायर चिप्स (Envirochip Radiation Purifier) बज्र यूनिभर्सल […]