ई–ढेवा सुपर एपमा अब ग्रोसरी आईटम अर्डर गर्न सकिने, नि:शुल्क डेलिभरी

१० जेष्ठ २०७७, शनिबार

मोबाइल वालेट ई–ढेवा सुपर एपले अनलाइन कारोबार समेत शुरु गरेको छ । कम्पनीले केहि दिनअघिदेखि ग्रोसरी आईटम अर्डर लिन शुरु गरेको हो । ग्राहकहरुले ई–ढेवा सुपर एपमार्फत घरबाटै आफूलाई आवश्यक […]