आईफोन सेभेन ३२ जीबी स्टोरेज माथिको भर्सनमा, १६ जीबी हट्ने

२२ असार २०७३, बुधबार

काठमाडौं, २२ असार । एप्पलले कयौं वर्षहरुदेखि १६ जीबी स्टोरेज भएको आईफोनहरु बिक्री गर्दै आएको छ । एप्पलले ल्याएका हरेक आईफोन मोडलहरुमा विभिन्न स्टोरेज क्षमता भएपनि त्यसमा थप गर्न सकिने […]