एन्ड्रोइड १२ को डिटेल लीक, के के हुनेछन् विशेषता?

११ बैशाख २०७८, शनिबार

गुगलले केही समयअघि एन्ड्रोइड १२ को डेभलपर प्रिभ्यू परीक्षणका लागि  उपलब्ध गराइसकेको छ। कम्पनीले आगामी मे १८ मा हुने वार्षिक इनपुट/आउटपुट इभेन्टमा आफ्नो आउँदै गरेको अपरेटिङ सिस्टम प्रस्तुत गर्नेछ। गुगल […]