क्यामस्क्यानर एप गूगल प्ले स्टोरमा फेरी उपलब्ध, कम्पनीले भन्यो-अब प्रयोगका लागि सुरक्षित छ

२३ भाद्र २०७६, सोमबार

काठमाडौं । १०० मिलियन भन्दा बढि डाउनलोड भएको लोकप्रिय एप क्यामस्क्यानर (CamScanner) फेरी गूगल प्ले स्टोरमा उपलब्ध भएकोछ । यसअघि यो एपले स्मार्टफोनहरुमा मालवेयर फैलाएको भन्दै गूगलले एप स्टोरबाट हटाएको […]

ताजा समाचार