अनलाइनमार्फत नै बीमा कम्पनीहरुलाई निर्देशन दिने सिस्टम राख्दै बीमा समिति

२४ पुष २०७६, बिहीबार

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई नियमन गर्न अनलाइन प्रणाली अपनाउने भएको छ । हाल भौतिकरुपमा पत्र पठाएर निर्देशन तथा आदेशहरु जारी गरिरहेको बीमा समितिले अबदेखि भने अनलाइनमार्फत त्यस्तो निर्देशनहरु […]