अभास्ट र एभिजी एन्टिभाइरस प्रयोग गर्ने विण्डोज १० कम्प्यूटरमा अपडेट रोकियो, यस्तो छ कारण

१० मंसिर २०७६, मंगलवार

काठमाडौं । के तपाईँको ल्यापटपमा भाइरसहरुबाट बच्नको लागि अभास्ट वा एभिजी एन्टिभाइरस राख्नुभएको छ । यदि छ भने तपाईँको ल्यापटपको अपरेटिंग सिस्टम विण्डोज १० छ भने कम्पनीले अपडेट रोकिदिनेछ । […]