स्मार्टफोन बजारमा एन्ड्रोइडको ८५ प्रतिशत हिस्सा

२१ श्रावण २०७१, बुधबार

काठमाडौं, २१ साउन । चालू वर्षको दोस्रो साता त्रैमासिक अवधिमा एन्ड्रोइड अपरेटिङ्बाट चल्ने स्मार्टफोनले विश्वव्यापी बजारको ८५ प्रतिशत हिस्सा आफ्नो पकडमा पारेको हालै सार्वजनिक भएको नयाँ सर्वेक्षणले देखाएको छ । […]