२४० हर्ज रिफ्रेश रेटको स्क्रीन तथा १ इन्चको क्यामरा सेन्सरयुक्त शार्प आक्वोसको घोषणा

३ जेष्ठ २०७८, सोमबार

जापनी इलेक्ट्रोनिक्स कम्पनी शार्पले जापानी बजारमा आक्वोस आर६ फ्ल्यागशिप स्मार्टफोनको घोषणा गरेको छ। यो फोनमा पछाडि एउटामात्र क्यामरा छ भने यसको सेन्सर भने विशाल १ इन्चको रहेको छ। यो क्यामरा […]

ताजा समाचार