अब यूट्यूबमा पनि ह्यासट्यागको सुविधा, भिडियो खोज्न सहज हुने

४ श्रावण २०७५, शुक्रबार

काठमाडौं । यूट्यूबले आफ्नो सेवामा ह्यासट्याग प्रयोग गर्ने भएको छ । यसअघि फेसबुक, ट्वीटरमा ह्यासट्याग प्रयोगको लोकप्रियतालाई ध्यानमा राख्दै यूट्यूबले पनि आफ्नो च्यानलमा ह्यासट्याग राखेको हो । भिडियो स्ट्रीमिंग प्लेटफर्मले […]