सामाजिक संजाल फेसबुकमा नेपालीहरुले स्पेनिस ला लिगा निशुल्क हेर्न पाउने

२९ श्रावण २०७५, मंगलवार

काठमाडौं । अब नेपालीहरुले फेसबुकमा ला लिगाका सबै खेलहरु निशुल्क हेर्न पाउने भएका छन् । स्पेनिस टप फुटबल डिभिजन लिग ला लिगाले मंगलबार फेसबुकसँग डिल गरेको घोषणा गरेको छ । […]