ड्रोनबाट शपिंगको सामान उपभोक्ताको घरसम्म ‘होम डेलिभरी’ हुने, गूगलले अष्ट्रेलियामा सेवा शुरु गर्दै

२ मंसिर २०७५, आईतवार

काठमाडौं । ड्रोनद्धारा शपिंगको सामान होम डेलिभरी गर्ने चर्चा र त्यसको परिक्षण विभिन्न कम्पनीहरुले गरिरहेको समाचारहरु आईरहेका छन् । अब भने ड्रोनबाट व्यवसायीक रुपबाट यो सर्भिस शुरु हुने भएको छ […]