टेलिनेटद्धारा अलिबाबा क्लाउडका उत्पादनहरुको बारेमा जानकारी दिन रोडशो आयोजना

१ पुष २०७६, मंगलवार

काठमाडौं । अलिबाबा क्लाउडको बारेमा जानकारी दिने उद्धेश्यले टेलिनेट प्रालिले नेपालमा रोडशो आयोजना गरेको छ । कम्पनीले स्थानिय पार्टनरहरुलाई सहयोग गर्न र क्लाउड कम्प्यूटिंग टेक्नोलोजीको बारेमा जानकारी दिन सो कार्यक्रम […]