रेडमीको १४ इन्चको नयाँ ल्यापटप ‘रेडमीबुक १४’, इन्टेल कोर आईथ्री चीपसेटका साथमा सार्वजनिक

९ श्रावण २०७६, बिहीबार

काठमाडौं । शाओमीले बजारमा आफ्नो नोटबुक बिक्री गरिरहेको छ भने घरेलु बजार हिस्सा पनि बढाउँदै लगेको छ । कम्पनीले आफूलाई एप्पलको म्याकबुकको प्रतिस्पर्धीको रुपमा बजारमा प्रस्तुत गर्ने गरेको छ भने […]