भिभोको बम्पर उपहार जित्न अब केहि दिन मात्र बाँकी

१० मंसिर २०७७, बुधबार

चाडपर्वको अवसरमा यहि अक्टोबर ९ देखि भिभोले आयोजना गरिरहेको फेस्टिभल लक्की ड्रका आकर्षक उपहारहरु जित्ने समय अझै केहि दिन बाँकी रहेको छ । यस अफरमा हालसम्म १३ हजार भन्दा बढि […]

एनआईसी एशिया बैंकको छुट योजना, डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको छुट

३१ चैत्र २०७७, मंगलवार

एनआईसी एशिया बैंकले नयाँ वर्ष २०७८ सालमा विभिन्न छुटको योजना सार्वजनिक गरेको छ। बैंकले ग्राहकलाई लक्षित गर्दै डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको हो। उक्त […]

नेपालमा मोबाइल वालेटमार्फत १० अर्बमाथिको कारोबार

३१ चैत्र २०७७, मंगलवार

नेपालमा मोबाइल वालेट मार्फत् हालसम्म १० अर्बमाथिको कारोबार भएको तथ्याङ्ले देखाएको छ। नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार चैत महिनाको शुरुवातसम्ममा मोबाइल वालेटमार्फत गरिएको कारोबार संख्या १ करोड ६ लाख […]

फोनपेको उपहार योजनामा हरेक दिन उपहार जित्न सकिने, बम्पर उपहारमा यामाहा स्कुटर

९ मंसिर २०७७, मंगलवार

फोन पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना प्रयोगकर्ता तथा मर्चेन्टहरुलाई लक्षित गर्दै ‘क्यूआरमा उपहार’ योजना सार्बजनिक गरेको छ । फोनपेका प्रयोगकर्ता र मर्चेन्टहरुलाई क्यूआर मार्फत भुक्तानी गर्न प्रेरित गर्ने उदेश्यले यो […]

अनलाइन सपिङ बजार ग्यापुको वार्षिकोत्सव, सामाग्री खरिद गर्दा ८० प्रतिशत छुट पाइने

३१ चैत्र २०७७, मंगलवार

अनलाइन सपिङ बजार ग्यापुले आफ्नो वार्षिकोत्सवको अवसरमा सामान खरिद गरे वापत आर्कषक उपहार तथा भारी छुटको व्यवस्था गरेको छ। यही बैशाख १ देखि ३ गतेसम्म उक्त सपिङ बजारबाट सामाग्री खरिद […]

डिशहोम रियालिटी टिभी च्यानलमा ‘खै कुरा बुझेको ?’ हास्य टेलिसिनेमा प्रशारण हुँदै

९ मंसिर २०७७, मंगलवार

काठमाडौ । डिशहोमको रियालिटी टिभी च्यानल १०२ मार्फत अब हास्य टेलिसिनेमा ‘खै कुरा बुझेको ?’ हरेक बुधबार राति ८ः३० बजे प्रशारण हुने भएको छ । विणभ क्रियशन र स्वस्तिक सिने […]

साना तथा मझौला उद्यम (एसएमई) लाई सहयोग गर्न नबिल बैंक र दराज नेपालबिच सहकार्य

९ मंसिर २०७७, मंगलवार

नबिल बैंक लिमिटेड र दराज क्यामु प्रा लि.ले नेपालका साना तथा मझौला उद्यम (एसएमई)लाई सहयोग पुर्याउन एक विशेष सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नबिल बैंक, ग्राहकहरुलाई सम्पूर्ण बैंकिङ्ग सेवा […]

ग्लोबल आइएमईको ७३ जिल्लामा बैंकिङ्ग सेवा, मुस्ताङ्गको घरपझोङमा नयाँ शाखा विस्तार

८ मंसिर २०७७, सोमबार

ग्लोबल आइएमई बैंकले आइतबारदेखि मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा संचालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६४ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म […]

कनेक्ट आईपीएसमार्फत कारोबार बढ्दै

३१ चैत्र २०७७, मंगलवार

नेपालमा हालसम्म कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार संख्या साढे १६ लाख नाघेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको एक प्रतिवेदनका अनुसार चैतको शुरुवातसम्म कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार सङ्ख्या १६ […]

नेपाल एसबिआई बैंक अब कर्पोरेट पे प्रणालीमा आबद्ध

३० चैत्र २०७७, सोमबार

नेपाल एसबिआई बैंकले संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गरेको छ । जसको लागि बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको हो […]

चन्द्र ढकाल टीमलाई निर्यात व्यवसायी महासंघको साथ

७ मंसिर २०७७, आईतवार

निर्यात व्यवसायी महासंघ नेपाल (फिन)ले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवार चन्द्रप्रसाद ढकालको टीमलाई सहयोग गर्ने भएको छ । निर्यातजन्य उद्योग व्यवसायको क्षेत्रमा सक्रिय वस्तुगत संघहरुले स्थापना […]

महासंघ निर्वाचन समितिद्धारा विधान विपरित उम्मेदवारी र मतदान अधिकार

७ मंसिर २०७७, आईतवार

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रमका दौरान महासंघको विधान विपरित उम्मेदवार तथा सदस्य संस्था थप गरिएको भेटिएको छ । महासंघ निर्वाचन समितिले बर्दिबास […]

कुमारी बैंकको क्यूआर कोड भुक्तानी सेवा शान्तिनगर स्थित तरकारी तथा फलफूल बजारमा

३० चैत्र २०७७, सोमबार

कुमारी बैंक लिमिटेडले तीनकुने शान्तिनगर स्थित तरकारी तथा फलफूल बजार पशुपति एग्रो मार्टमा क्यूआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ । कुमारी बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप राणा र […]

११ औं जितपुर सिमरा गोल्ड कपको टिकट अनलाइन ‘खल्ती’ एप बाट किन्न सकिने

२९ चैत्र २०७७, आईतवार

चैत्र ३१ गतेबाट सिमरा रंगशाला, सर्लाहीमा हुन गइरहेको नव जन जागृति युवा क्लबद्वारा आयोजित ११ औं जितपुर सिमरा गोल्ड कप-२०७७ फुटबल टुर्नामेन्टमा ‘खल्ती’ डिजिटल वालेट तथा पेमेन्ट गेटवे आधिकारिक टिकट […]

नेपाल इन्जिनियरिग कलेजमा इन्जिनियरिङ्ग डिवेट प्रतियोगिता सम्पन्न

२९ चैत्र २०७७, आईतवार

नेपाल इन्जिनियरिग कलेज (नेक) चाँगुनारायण दुवाकोट भक्तपुरमा शोध क्षेत्रमा उल्लेखनीय क्रियाकलापहरु सम्पन्न गरिसकेका विद्यार्थीको समूह सेन्टर फर एप्लाइड रिसर्च एण्ड रुरल डेभलपमेन्ट (कार्ड) को आयोजनामा कलेजमा नेपाल इन्जिनियरिंग डिवेट च्याम्पियनशिप […]

इसेवा र औषधी व्यवसायी संघ कास्कीबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीप सम्झौता

२९ चैत्र २०७७, आईतवार

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र नेपाल औषधी व्यवसायी संघ कास्कीबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको छ। सम्झौता पत्रमा नेपाल औषधी व्यवसायी संघ कास्कीका तर्फबाट अध्यक्ष […]

नेपाल बैंकको ८४औं वार्षिकोत्सव सम्पन्न, एकैपटक २६ शाखा र ७ एक्सटेन्सन काउन्टर उद्घाटन

४ मंसिर २०७७, बिहीबार

नेपाल बैंक लिमिटेडको ८४औं वार्षिकोत्सव समारोह विद्युतीय माध्यमबाट अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यतामा कार्तिक ३० गते सम्पन्न भएको छ । अर्थमन्त्री पौडेलबाट बैंकले विगत १ बर्षमा स्थापना÷पुनःस्थापना गरेका २६ वटा […]

मेगा बैंक नेपालको क्यूआर कोड सेवा धनगढीका विद्युतीय रिक्सा चालकहरुलाई

२९ चैत्र २०७७, आईतवार

धनगढीका विद्युतीय रिक्सा चालकहरुलाई मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोड सेवा उपलब्ध गराएको छ । क्यूआर कोड सेवा लिएसँगै विद्युतीय रिक्सा चालकहरू हर्षित भएका छन् । विद्युतीय रिक्सा चालक मजदुर […]

ढकाल प्यानलको विजयी यात्रा सुरु, दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

४ मंसिर २०७७, बिहीबार

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहबाट दुई जना केन्द्रीय सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । ढकाल समूहका उम्मेदवारहरु प्रदेश १ बाट केन्द्रीय सदस्यमा राजेन्द्र राउत […]

ग्लोबल आइएमई बैंकको नयाँ शाखा तनहूँको दुलेगौडामा

४ मंसिर २०७७, बिहीबार

ग्लोबल आइएमई बैंक लिमिटेडले बिहिबारदेखि तनहूँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ को दुलेगौडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६३ पुगेको […]

प्रधान समुहको लुम्विनी र कर्णाली प्रदेश भेलाः २५ जिल्ला अध्यक्षको प्रधान समुहलाई भोट हाल्ने निर्णय

४ मंसिर २०७७, बिहीबार

नेपाल उद्योग बाणिज्य महासंघको चुनावी सरगर्मी बढिरहेका बेला लुम्बिनी र कर्णाली प्रदेशका २५ जिल्ला अध्यक्षहरुले बरिष्ठ उपाध्यक्षमा किशोर कुमार प्रधान समुहलाई मतदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधवार नेपालगञ्ज […]

किशोर प्रधान समुहको नेपालगञ्जमा भव्य कार्यक्रम

४ मंसिर २०७७, बिहीबार

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधान समूहले आफ्नो चुनावी अभियान नेपालगञ्जमा सम्पन्न गरेको छ । ३५ वटा जिल्ला नगरका अध्यक्ष र सहभागी भएको यो […]

किशोर प्रधानलाई नजिताए व्यवसायीहरु ३ वर्ष पछुताएर बस्नुपर्छ: निवर्तमान अध्यक्ष पशुपति मुरारका

४ मंसिर २०७७, बिहीबार

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले अहिले बैंकिङ र ट्रेड युनियनसँग लड्न सक्ने नेतृत्व महासंघमा चाहिएको बताएका छन् । कर, भ्याट, अन्तशुल्क लगायतमा देखिएका समस्या समाधानका लागि सरकारसँग […]

सफ्टवेरिका कलेजका चार सय विद्यार्थी दिक्षित

२८ चैत्र २०७७, शनिबार

नेपालमा दस बर्षदेखि उच्च शिक्षामा आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कलेज अफ आईटी एण्ड इ–कमर्सको २०१९/२० को दिक्षान्त समारोह सम्पन्न भएको छ। बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रम अध्यापन […]

माछापोखरी फलफूल तथा तरकारी बजारमा बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा

२७ चैत्र २०७७, शुक्रबार

बैंक अफ काठमाण्डू लिमिटेडले डिजिटल कारोबार विस्तार गर्ने क्रममा कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजारमा डिजिटल भुक्तानी अन्तरगत क्युआर कोड सेवा सुरु गरेको […]