चीनले स्वदेशी प्रविधि कम्पनीहरूमा विदेशी लगानी बढाउने कदम चाल्यो

९ बैशाख २०८१, आईतवार

चीनले शुक्रबार आफ्नो प्रविधि क्षेत्रमा विदेशी लगानी प्रवर्द्धन गर्ने उद्देश्यले उपायहरू प्रकाशित गरेको छ। विश्वको दोस्रो ठूलो अर्थतन्त्रबाट टाढा सर्ने विचारमा रहेका संकेतहरूको बीचमा विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्ने पछिल्लो प्रयासमा […]

सिस्कोले नयाँ एआई केन्द्रित सुरक्षा प्रणाली शुरु गर्यो

९ बैशाख २०८१, आईतवार

इन्टरप्राइज टेक्नोलोजी टाइटन सिस्को सिस्टम्सले गत साता एआईको सहयोगमा डाटा सेन्टरहरू, क्लाउडहरू र अन्य आईटी वातावरणहरू सुरक्षित गर्ने उद्देश्यले नयाँ सुरक्षा वास्तुकला उत्पादनको अनावरण गरेको छ। कम्पनीको प्रेस विज्ञप्ति अनुसार, […]

टिकटकलाई प्रतिबन्ध लगाउन वा बिक्री गर्न अमेरिकी संसदबाट संशोधित विधेयक पारित

९ बैशाख २०८१, आईतवार

अमेरिकी संसदले टिकटकलाई अमेरिकामा प्रतिबन्ध गर्नसक्ने विद्येयक पास गरेको छ। यूएस हाउस अफ रिप्रिजेन्टेटिभ्सले नयाँ विद्येयक पारित गर्यो जसमा टिकटक-मालिक बाइटडान्सलाई लोकप्रिय सोशल मिडिया एप बेच्न वा यसलाई संयुक्त राज्य […]

कोरियाको आणविक फ्युजन रिएक्टर १०० मिलियन डिग्री सेल्सियसमा ४८ सेकेन्डसम्म चल्यो, रेकर्ड कायम

९ बैशाख २०८१, आईतवार

दक्षिण कोरियाको “कृत्रिम सूर्य” ले प्लाज्मा लूपलाई १८० मिलियन डिग्री फरेनहाइट (१०० मिलियन डिग्री सेल्सियस) ४८ सेकेन्डसम्म सुपरहिट गरेर नयाँ फ्युजन रेकर्ड बनाएको वैज्ञानिकहरूले घोषणा गरेका छन्। स्पेस डटकमको रिपोर्टअनुसार […]

मेटाको लामा ३ एआई मोडेलको प्रारम्भिक संस्करणहरू जारी

९ बैशाख २०८१, आईतवार

मेटा प्लेटफर्मले बिहीबार यसको नयाँ ठूलो भाषा मोडेल, लामा ३ (Llama 3 AI), र एक इमेज जेनेरेटरको प्रारम्भिक संस्करणहरू जारी गरेको छ, जसले प्रयोगकर्ताहरूले प्रम्प्ट टाइप गर्दा वास्तविक समयमा तस्विरहरू […]

नोकियाको पहिलो त्रैमासिक बिक्री २० प्रतिशतले घट्यो

९ बैशाख २०८१, आईतवार

नोकियाले पहिलो त्रैमासिकको बिक्री वार्षिक रूपमा २० प्रतिशतले घटेर ४.६७ बिलियन युरोमा पुगेको रिपोर्ट गरेको छ, जुन मोबाइल नेटवर्क खर्चमा भएको सुस्तताले प्रभावित भएको छ। यद्यपि, कम्पनीले विशेष गरी फिक्स्ड […]

अमेरिकी विद्युतीय निगरानी उपकरणको प्रयोग गर्न सिनेटको अनुमति

९ बैशाख २०८१, आईतवार

विदेशमा रहेका अमेरिकी गुप्तचर निकायहरूले व्यापक रूपमा प्रयोग गर्ने तर नागरिक स्वतन्त्रतावादी सङ्गठनहरूले आलोचना गर्ने शक्तिशाली विद्युतीय निगरानी उपकरणको नवीकरणलाई अमेरिकी सिनेटले शनिबार अनुमोदन गरेको छ। शुक्रबार अमेरिकी सिनेटमा भएको […]

एएमडीले व्यावसायीक ल्यापटप र डेस्कटपहरूको लागि एआई चिपहरू ल्यायो

९ बैशाख २०८१, आईतवार

एडभान्स माइक्रो डिभाइसेज (एएमडी) ले मंगलबार कृत्रिम बुद्धिमत्ता सक्षम व्यावसायीक ल्यापटप र डेस्कटपहरूको लागि सेमिकण्डक्टर (अर्धचालक) हरूको नयाँ श्रृंखला अनावरण गरेको छ। चिप डिजाइनरले आकर्षक “एआई पिसी” बजारको आफ्नो हिस्सा […]

एआईको अनवरत वृद्धिले पत्रकारहरूलाई कठिन छनोट प्रदान

८ बैशाख २०८१, शनिबार

आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता वा एआई) को वृद्धिले बढ्दो सङ्ख्यामा पत्रकारहरूलाई द्रुत रूपमा विस्तार हुँदै गएको र प्रविधिबाट उत्पन्न हुने नैतिक र सम्पादकीय चुनौतीहरूको सामना गर्न बाध्य पारेको छ। इटालेली […]

भारतीय ट्राफिक प्रहरीलाई वातानुकूलित हेल्मेट दिइने

८ बैशाख २०८१, शनिबार

भारतका विभिन्न राज्यका प्रहरी विभागहरूले गर्मीका बीच सडकमा खटिने आफ्ना ट्राफिक कर्मचारीहरूका लागि वातानुकूलित हेल्मेट दिने बताएका छन्। हेल्मेटले ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा शितल महशुस गराउने र आँखालाई सूर्यको […]

आइओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

८ बैशाख २०८१, शनिबार

अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एजेन्डा सुरू गरेको छ। एआईले खेलकुदका लागि प्रदान गर्न सक्ने परिकल्पना गरिएको प्रभाव र आइओसीले कसरी विश्वव्यापी नेतृत्व गर्न चाहन्छ […]

डिजिटल पत्रकारिता तालिम सुरु

८ बैशाख २०८१, शनिबार

नेपाल पत्रकार महासङ्घ डोटीको आयोजनामा आजदेखि डिजिटल पत्रकारिता तालिम सुरु भएको छ। तालिम यही वैशाख १० गतेसम्म सञ्चालन हुनेछ। तालिममा डिजिटल पत्रकारितामा प्रयोग गरिँदै आएका विषयवस्तुका सम्बन्धमा प्रशिक्षण दिइनेछ। तालिमको […]

“डिशहोम मिसन ८१” एक वर्षको रिचार्जमा थप १२ महिनासम्म निःशुल्क डिशहोम हेर्ने मौका

८ बैशाख २०८१, शनिबार

नयाँ वर्ष २०८१ को सुरुवातसंगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि मिसन ८१ योजना लिएर आएको छ। यस योजनामा सहभागी ग्राहकहरुले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै लक्की ड्र मार्फत १ महिना […]

‘औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१’ को शुभारम्भ

८ बैशाख २०८१, शनिबार

चितवन उद्योग संघ र कम्प्युटर एसोशिएसन नेपाल महासंघ, चितवनको संयुक्त आयोजनामा “औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१” शुरु भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रदर्शनीको उद्घाटन गर्दै […]

स्मार्टफोनमा हुने यी पाँच फिचरले ब्याट्री छिटै सकिन्छ, ब्याट्री लाईफ बढाउन ब्लक गर्नुस्

८ बैशाख २०८१, शनिबार

यदि तपाईको फोनको ब्याट्री छिट्टै डिस्चार्ज हुन्छ भने यसको अर्थ फोनको ब्याट्री बिग्रिएको नै भन्ने होइन। वास्तवमा, फोनको ब्याट्री छिटो डिस्चार्ज हुनुमा अन्य धेरै प्राविधिक कारणहरू हुन सक्छन्, जसलाई मानिसहरूले […]

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

८ बैशाख २०८१, शनिबार

अर्बपति इलन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको शनिबार बताएका छन्। भ्रमणका क्रममा टेस्लाका मालिक मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने र ठूला लगानी योजनाहरूमा छलफल गर्ने कार्यक्रम थियो। अर्बपति […]

बेइजिङको आदेशपछि एप्पलले चिनियाँ एप स्टोरबाट ह्वाट्सएप र थ्रेड्स हटायो

८ बैशाख २०८१, शनिबार

एप्पलले मेटा प्लेटफर्मको ह्वाट्सएप र थ्रेडस चीनमा आफ्नो एप स्टोरबाट हटाएको शुक्रबार बताएको छ। चिनियाँ सरकारले त्यसो गर्न आदेश दिएपछि हटाएको हो, जसले राष्ट्रिय सुरक्षा चिन्तालाई उद्धृत गर्यो। रोयटर्सकाअनुसार शुक्रबार […]

टेस्लाले एक्सिलेरेटर दुर्घटनाको जोखिममा साइबरट्रक रिकल गर्दै

८ बैशाख २०८१, शनिबार

इलेक्ट्रिक कार कम्पनी टेस्लाले सुरक्षाका चिन्ताका कारण आफ्ना हजारौं नयाँ साइबरट्रक रिकल गरेको छ। साइबर ट्रकको एक्सिलेरेटर पेडलहरू हालको आन्तरिक ट्रिममा फस्ने जोखिम रहन्छ र जसका दुर्घटनाको सम्भावना बढ्छ। बीबीसीले […]

डाइलग आजियाटा र एयरटेल श्रीलंकाको व्यवसाय सञ्चालन मर्ज गर्न र शेयर स्वाप गर्न सहमत

८ बैशाख २०८१, शनिबार

डायलग आजियाटा र भारतीय अपरेटर भारती एयरटेलले श्रीलंकामा आफ्नो सञ्चालन संयोजन गर्न सहमत भएका छन्। डायलगले एयरटेल लंकामा जारी भएका सबै शेयरहरू प्राप्त गर्नेछ यसको सट्टामा डायलगको १०.३५५ प्रतिशत सेयर […]

शेन्झाउ १८ को प्रक्षेपण तयारी गर्दै चीन, २०२४ मा तियाङगोङमा पहिलो मानव मिसन हुने

८ बैशाख २०८१, शनिबार

चीन आफ्नो अर्को मानवयुक्त अन्तरिक्ष मिशन ‘शेन्झाउ एक्सभीआईआईआई’ प्रक्षेपण गर्ने संघारमा रहेको छ। यस मिशनमा तीन जना अन्तरिक्ष यात्रीहरूको टोलीले तियाङ्गोङ अन्तरिक्ष स्टेशनको यात्रा गर्नेछन्। साथै यो यस वर्षको स्टेशनमा […]

ओर्याकलले क्लाउड कम्प्युटिङ, एआईमा जापानमा ८ बिलियन डलर भन्दा बढी लगानी गर्ने

८ बैशाख २०८१, शनिबार

अमेरिकी टेक जायन्टले बुधबार जापानमा क्लाउड कम्प्युटिङ र एआई पूर्वाधारको माग पूरा गर्न आगामी १० वर्षमा ८ अर्ब डलरभन्दा बढी लगानी गर्ने बताएको छ। पछिल्लो लगानीले जापानभर कम्पनीको क्लाउड कम्प्युटिङ […]

पासवर्ड शेयरिङमा क्र्याकडाउन पछि नेटफ्लिक्सको नाफा बढ्यो

८ बैशाख २०८१, शनिबार

नेटफ्लिक्सले २०२४ को पहिलो तीन महिनामा आफ्नो नाफा बढेको जानकारी दिएको छ। पासवर्ड शेयरिङ क्र्याकडाउनको सफलता नेटफ्लिक्सको नाफामा देखिएको हो। स्ट्रिमिङ जायन्टले पहिलो त्रैमासिकमा ९.३ मिलियन ग्राहकहरू थपेको र यसको […]

सामाजिक सञ्जालमा आएको स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

७ बैशाख २०८१, शुक्रबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन तथा सूचना प्रसारणमा भर नपर्न अनुरोध गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै विगत केही दिनदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो […]

गुनासो सुनुवाइ प्रणाली सञ्चालनमा

७ बैशाख २०८१, शुक्रबार

गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले नागरिकको गुनासो सुनुवाइ प्रणाली सञ्चालनमा ल्याएको छ। गाउँपालिका प्रति नागरिकको गुनासो र उनीहरूको प्रतिक्रियालाई सहज बनाउन नागरिकको गुनासो सुनुवाइ प्रणाली सञ्चालनमा ल्याइएको हो। गाउँपालिका अध्यक्ष यदु […]

बाघखोर बजारमा सिसी क्यामरा

७ बैशाख २०८१, शुक्रबार

दोलखा जिल्लाको शैलुङ गाउँपालिका केन्द्र बाघखोर बजारमा सिसी क्यामरा जडान गरिएको छ। बाघखोर पालिकाको मुख्य बजार क्षेत्र र पर्यटकीय क्षेत्र शैलुङ जाने पनि मुख्य प्रवेशद्वार पनि भएकाले बजार क्षेत्रको सुरक्षालाई […]

ताजा समाचार

विचारः ‘आइसिटी विकास र समृद्धिको आधार’

  • Technology Khabar
  • २० बैशाख २०८१, बिहीबार