टिकटकले ईयूमा व्यक्तिगत सिफारिसहरू बिना एप प्रस्ताव गर्ने

२४ श्रावण २०८०, बुधबार

टिकटकले ईयूको डिजिटल सेवा ऐन पालना गर्न व्यक्तिगत सिफारिसहरू बिना आफ्नो एपको संस्करण प्रस्ताव गर्ने घोषणा गरेको छ। युरोपियन युनियनका प्रयोगकर्ताहरूले निजीकरण बन्द गर्न र आफ्नो क्षेत्र र भाषाका भिडियोहरू […]

गुगलको आगामी पिक्सेल ८ र पिक्सेल ८ प्रो संस्करणका विशेषताहरु लीक

२४ श्रावण २०८०, बुधबार

गुगलको आगामी पिक्सेल ८ र पिक्सेल ८ प्रो स्मार्टफोन संस्करणका विशेषताहरु लीक भएका छन्। पिक्सेल ८, यसको  पूर्ववर्ती जस्तै १२८ जीबी वा २५६ जीबी भण्डारणको साथ आउने बताइएको छ। इन्ट्री […]

नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो

२४ श्रावण २०८०, बुधबार

नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएको जनाएको छ। टेलिकमले बुधवार सूचना जारी गर्दै ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको छ। टेलिकमका अनुसार […]

फेसबुकले मेसेन्जरमार्फत एसएमएस पठाउने तथा प्राप्त गर्ने सुविधा हटाउँदै

२४ श्रावण २०८०, बुधबार

फेसबुकले सन् २०१६ मा ल्याएको मेसेन्जरमार्फत एसएमएस सन्देश पठाउने तथा प्राप्त गर्ने सुविधा हटाउने भएको छ। फेसबुकले आफ्नो हेल्प सेन्टर पेजमार्फत उक्त खबर सार्वजनिक गरेको हो। मेसेन्जरमा आफ्नो पूर्वनिर्धारित एसएमएस […]

आईफोन १५ सिरिजको यूएसबी–सी कनेक्टर्स लीक

२४ श्रावण २०८०, बुधबार

एप्पलले अन्ततः यस जाडो यामबाट आफ्नो आईफोन १५ सिरिजमा यूएसबी–सी परिवर्तन गर्ने अपेक्षा गरिएको छ। साथै यसै क्रममा फ्लेक्सीबल पीसीबी एसेम्बलीजमा एटेज्ड पोर्टको पहिलो झलक बाहिरिएको छ। लिपिलिप्सीद्वारा ट्विटरमा साझा […]

नेपालमा पहिलोपटक अल्टिमा एक्सचेन्ज मेला, पुरानो ईयरफोनसँग नयाँ अल्टिमा एटम ८२० साट्न पाउने

२४ श्रावण २०८०, बुधबार

वेयरेवल एसीसोरीज (पहिरन वस्तु) उत्पादनहरुको लागि परिचित अल्टिमा लाइफस्टाइलले आफ्नो ग्राउन्डब्रेकिंग पहल, अल्टिमा एक्सचेन्ज मेला आयोजनाको घोषणा गरेको छ। अल्टिमाले अडियो प्रेमीहरुका लागि उत्कृष्ट २– दिने महोत्सव आयोजना गर्दैछ, जहाँ […]

शाओमी स्मार्ट डिस्प्ले ८ प्रो चीनमा अनावरण, ७५०० एमएएच ब्याट्री समावेश

२४ श्रावण २०८०, बुधबार

चिनियाँ टेक जायन्ट शाओमीले चीनमा आफ्नो नयाँ शाओमी स्मार्ट डिस्प्ले ८ प्रो सार्वजनिक गरेको छ। उक्त नयाँ स्मार्ट डिस्प्ले गत वर्ष अप्रिलमा लन्च गरिएको स्मार्ट डिस्प्ले १० का साथै गत […]

गुगललाई ६.६ खर्ब रुपैयाँ जरिवाना, क्रोमको इन्कग्निटो मोडमा डाटा संकलन गरेको अभियोग

२४ श्रावण २०८०, बुधबार

गुगललाई ५ अर्ब अमेरिकी डलर अर्थात करिब ६ खर्ब ६० अर्ब नेपाली रुपैयाँ जरिवाना गरिएको छ। सोमबार, अगस्ट ७ मा, क्यालिफोर्नियाको एक अदालतका न्यायाधीशले टेक कम्पनीको याचिकालाई अस्वीकार गरे जसले […]

चन्द्रयान-३ ले खिच्यो चन्द्रमाको मनोरम तस्बिर, इसरोले सार्वजनिक गर्यो भिडियो

२४ श्रावण २०८०, बुधबार

भारतको चन्द्रयान–३ मिसन चन्द्रमाको नजिक पुगेको छ। भारतीय अन्तरिक्ष एजेन्सी इसरोले आइतबार चन्द्रयान–३ चन्द्रमाको कक्षमा प्रवेश गरेको एक दिनपछि यसलाई यसको नजिक ल्याउने अभ्यास सफलतापूर्वक सम्पन्न भएको जनाएको छ। पीटीआई […]

बोइङको ‘स्टारलाइनर’ अन्तरिक्ष यानले आगामी वर्ष मात्र यात्रुलाई उडाउन सक्ने

२४ श्रावण २०८०, बुधबार

नासाका लागि बोइङको नयाँ अन्तरिक्ष यात्रु ट्याक्सी वा यानले यो वर्ष भित्र मानिसहरूलाई नबोक्ने निश्चित भएको छ। कम्पनीले जुलाई २१ मा क्रु फ्लाइट टेस्ट (सीएफटी) नामक मिसनमा आफ्नो स्टारलाइनर क्याप्सुलको […]

भारतीय फिनटेक पेटीएमका संस्थापकले नगद भुक्तानी बिना नै एन्टको शेयर प्राप्त गर्ने

२३ श्रावण २०८०, मंगलवार

भारतीय डिजिटल भुक्तानी कम्पनी पेटीएमका संस्थापक विजय शेखर शर्माले चाइनाको एन्ट ग्रुप कम्पनीबाट १०.३% सेयर प्राप्त गर्ने भएका छन्। एउटा असामान्य लेनदेनमा, जसले उद्यमीलाई कुनै नगद भुक्तान नगरी कम्पनीको एकल […]

नयाँ इलेक्ट्रिक अडी आरएस६ ले २०२५ मा पुनरागमन गर्ने

२३ श्रावण २०८०, मंगलवार

अडीले सन् २०२५ मा आरएस६ सेडान पुनः प्रस्तुत गर्ने भएको छ। पुनरागमनको तयारिमा रहेको उक्त आरएस६ सेडान यस पटक भने पूर्णरुपमा इलेक्ट्रिक हुने उल्लेख छ। ल्यामबोर्गीनी गाईआरदोको जस्तै शक्तिशाली भी१० […]

सामाजिक सञ्जाल व्यवस्थापनका लागि सचेतना बढाउन जोड

२३ श्रावण २०८०, मंगलवार

प्रेस काउन्सिल नेपालले भक्तपुरमा दुई दिनसम्म आयोजना गरेको सम्पादक सम्वाद कार्यक्रमले पत्रकारितामा बढ्दो सामाजिक सञ्जाल दुरुपयोगको व्यवस्थापनका लागि सचेतना बढाउनुपर्ने निष्कर्ष निकालेको छ। मिडियामा सामाजिक सञ्जालको भूमिका, व्यवस्थापन र प्रभावबारे […]

राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत गर्ने सरकारको निर्णय

२३ श्रावण २०८०, मंगलवार

सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले नीति स्वीकृत गरेको हो। बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० […]

ह्वावेको पहिलो इलेक्ट्रिक स्पोर्ट्स सेडान आगामी त्रैमासमा रिलीज हुने

२३ श्रावण २०८०, मंगलवार

स्मार्टफोन र मेटबुक एक्स प्रो २०२३ जस्ता उत्कृष्ट ल्यापटपहरूका लागि परिचित रहेको कम्पनी ह्वावेले आफ्नो प्रोडक्ट (उत्पादन) लाइन र शाखालाई विभिन्न उद्योगहरूमा विस्तार गर्ने कार्यलाई जारी राखेको छ। जसअनुसार कम्पनीले […]

अनलाइनमार्फत श्रम स्वीकृति सुचारु, फेमिस फाइल सर्भर माइग्रेट गरिँदै

२३ श्रावण २०८०, मंगलवार

अनलाइनमार्फत श्रम स्वीकृति प्रदान गर्ने विद्युतीय प्रणालीमा केही दिनदेखि आएको समस्या समाधान भई सोमबारदेखि सेवा शुरु हुने जनाइएको छ। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को ‘ब्याक […]

स्वीडेनको एरिक्सन माथि शेयरधनीहरूद्वारा १७ करोड डलरको मुद्दा दायर

२३ श्रावण २०८०, मंगलवार

इरिक्सनका ३७ शेयरधारकहरूले स्विडेनी टेलिकम कम्पनीलाई संयुक्त १.८ बिलियन स्विडेनी क्राउन (१७ करोड अमेरिकी डलर) को लागि मुद्दा हालेका छन्। इराकमा यसको सीईओको गतिविधिको खुलासाले स्टकलाई निराश तुल्याएको भन्दै उनीहरुले […]

ब्रोडब्यान्ड ग्राहक डिभाइस बजार २०२३ मा सुस्त हुने, सन् २०२७ मा १२० बिलियन डलर पार गर्ने अनुमान

२३ श्रावण २०८०, मंगलवार

एफटीटीएच, केबल ब्रोडब्यान्ड पहुँच उपकरण र निश्चित वायरलेस सीपीईको लागि पीओएन उपकरणहरूको बिक्री २०२७ को अवधिमा मात्र ०.२ प्रतिशतको चक्रवृद्धि वार्षिक वृद्धि दर (सीएजीआर) मा बढ्ने देखिएको छ। सन् २०२३ […]

टोयोटा र साझेदार पोनी डट एआईले चीनमा बृहत स्तरमा रोबोट्याक्सी उत्पादन गर्ने

२३ श्रावण २०८०, मंगलवार

टोयोटा र साझेदार पोनी डट एआई (Pony.ai)ले चीनमा ठूलो मात्रामा रोबोट्याक्सी उत्पादन गर्ने योजना बनाइरहेको छन्। उनीहरुले यस वर्ष एउटा उद्यम स्थापना गर्ने छन् जसले स्टार्टअपको स्वायत्त ड्राइभिङ प्रविधि र […]

सूचना प्रविधि सेवा निर्यात गर्ने उद्योगलाई १० प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा

२३ श्रावण २०८०, मंगलवार

सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्योग तथा व्यवसायले विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन्। नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सोमबार विदेशी विनियम सम्बन्धी एकीकृत निर्देशनमा संशोधन […]

फक्सवागनको नयाँ प्लग–इन हाइब्रिड क्यालिफोर्निया क्याम्पर कन्सेप्ट सार्वजनिक

२३ श्रावण २०८०, मंगलवार

ईभी उद्योगको एक प्रमुख खेलाडी रहेको फक्सवागनले आफ्नो आगामी प्लग–इन–हाइब्रिड क्यालिफोर्निया कन्सेप्ट क्याम्परको टिजर रेन्डर्स जारी गरेको छ। आधिकारिक अनावरण अगस्ट २५ मा जर्मनीको डसेलडोर्फमा हुने क्याराभान स्यालन शोमा २०२४ […]

ह्वाट्सएपको भ्वाइस च्याटको बिटा भर्सन जारी, यस्तो छ विशेषता

२३ श्रावण २०८०, मंगलवार

गत वर्ष ह्वाट्सएपले भ्वाइस मेसेज पठाउनको लागि समग्रमा राम्रो अनुभव बनाउन नयाँ अपडेटहरूको सिरिज जारी गरेको थियो। अब ह्वाट्सएपले सम्पूर्ण ग्रुपलाई यसमा ल्याउँदैछ। वाबेटाइन्फोको रिपोर्ट अनुसार मेसेजिङ एपले भ्वाइस च्याटको […]

केइशा र एनास्टाटिया अन्तरिक्ष यात्रा गर्ने पहिलो आमा छोरी बन्दै

२३ श्रावण २०८०, मंगलवार

भर्जिन ग्यालेक्टिकको दोस्रो व्यावसायिक उडानमा पुरस्कारको ड्र जितेपछि एबरडीन युनिभर्सिटीकी १८ वर्षीय विद्यार्थी र उनकी आमाले यस हप्ताको अन्त्यमा अन्तरिक्ष यात्रा गर्ने भएका छन्। एनास्टाटिया मेयर्स र उनकी आमा केइशा […]

एप्पलले एम३ म्याक मिनीमा काम गर्दै

२३ श्रावण २०८०, मंगलवार

एप्पलले चाँडै नै आफ्नो नेक्स्ट–जेन एम३ प्रोसेसर रिलिज गर्ने अपेक्षा गरिएको छ। ब्रान्डको विभिन्न प्रोडक्टसका लागि सो चिपसेट उपलब्ध हुनेछ र त्यस मध्येको एउटा नयाँ म्याक मिनी पीसी पनि समावेश […]

पाँच चिप दिग्गजहरूले अटोमोटिभमा आरआईएससी-भी एप्लिकेसन प्रयोग गर्ने

२३ श्रावण २०८०, मंगलवार

सेमीकन्डक्टर्स रोबर्ट बोश, इन्फिनोन टेक्नोलोजीज, नर्डिक सेमीकन्डक्टर, एनएक्सपी सेमिकन्डक्टर्स, र क्वालकम टेक्नोलोजीज, खुला स्रोत आरआईएससी-भी (RISC-V)वास्तुकलामा आधारित नयाँ उत्पादनहरू बेच्ने कम्पनी सुरु गर्दैछन्। कम्पनीहरूले आगामी पुस्ताको हार्डवेयर विकासलाई सक्षम पारेर […]

ताजा समाचार