आईक्यूओओ जेड ८ को लन्च मिति सार्वजनिक

९ भाद्र २०८०, शनिबार

चिनियाँ स्मार्टफोन ब्राण्ड आईक्यूओओ जेड ८ को लन्च मिति सार्वजनिक भएको छ। सेप्टेम्बरमा आउने भनिएकोमा जेड ८ अगस्ट ३१ मा सार्वजनिक गरिने कम्पनीले घोषणा गरेको हो। आईक्यूओओले जेड ८ लाई […]

टीभीएसले भारतमा नयाँ ‘एक्स’ इलेक्ट्रिक स्कुटर ल्यायो

९ भाद्र २०८०, शनिबार

भारतीय मोटरसाइकल उत्पादन गर्ने टीभीएस मोटर कम्पनीले “एक्स” नामक आफ्नो नवीनतम इलेक्ट्रिक स्कुटर लन्च गरेको छ। क्रियोनको रूपमा सुरुवात गरिएको प्रारम्भिक अवधारणाको पाँच वर्षको विकास पश्चात टीभीएस एक्स अन्ततः बजारमा […]

भारतको चन्द्र मिशन अन्तरिक्ष शक्तिको आकांक्षीका लागि नमुना भएको प्रधानमन्त्री मोदीको भनाई

९ भाद्र २०८०, शनिबार

भारतको बजेट चन्द्रमा अवतरण आफ्नो अन्तरिक्ष कार्यक्रम विकास गर्न चाहने अन्य देशहरूको लागि एक नमूना भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सफल मिसन पछाडि वैज्ञानिकहरूको प्रशंसा गर्दै भनेका छन्। संस्कृतमा […]

सामसङ स्मार्ट ट्याग २ अक्टोबरमा आउने

९ भाद्र २०८०, शनिबार

दोस्रो पुस्ताको सामसङको स्मार्ट ट्र्याकर केही हप्ता अघि नै एनबीटीसी र एफसीसी मार्फत पास भइसकेको हुनाले अब यो बजारमा आउने तयारीमा छ। साथै एफसीसी लिस्टिङमा स्मार्ट ट्याग २ लाई राम्रोसँग […]

विवादित टेरामोसका उपकरणहरु प्राधिकरणले धमाधम सार्दै, सिस्टम संचालनको तयारी गर्दै

९ भाद्र २०८०, शनिबार

नेपाल दूरसञ्चार प्राधिकरणले विवादमा परेपछि र अख्तियार दूरुपयोग अनुसन्धान आयोगको छानबिनमा आएसँगै टेरामोस वा टेरामोक्ससमेत भनिने प्रविधिका उपकरणहरु संचालनको योजनासहित धमाधम सार्न थालेको छ। हाल प्राधिकरणको मुख्य कार्यालय जमलमा राखिएका […]

सामसङको ‘ग्यालेक्सी एस २३ एफ ई’ले पायो ब्लुटुथ प्रमाणिकरण, यस्तो हुनेछ विशेषताहरु

९ भाद्र २०८०, शनिबार

सामसङको आगामी फोन ग्यालेक्सी एस २३ एफ ईले ब्लुटुथ प्रमाणिकरण प्राप्त गरेको छ। ब्लुटुथ एसआईजीले एसएम-एस ७११बी, एसएम -एस ७११ बी _डिएस , एसएम-एस ७११०, एसएम -एस ७११ यू १, […]

कर्मचारी नियुक्ति नीतिका लागि अमेरिकाले इलन मस्कको स्पेसएक्सलाई मुद्दा हाल्दै

९ भाद्र २०८०, शनिबार

अमेरिकी न्याय विभाग (डीओजे) ले इलन मस्कको स्पेसएक्समाथि मुद्दा हाल्ने भएको छ। रकेट फर्मले शरणार्थी र शरण लिन चाहने माथि भेदभाव गरेको आरोप लगाइएको छ। डीओजेले स्पेसएक्सले गैर-अमेरिकी नागरिकहरूलाई काममा […]

युट्युबले विज्ञापनसँग सम्बन्धित ‘स्किप एड’ बटनको आकार घटाउन खोज्दै

९ भाद्र २०८०, शनिबार

विश्वव्यापी भिडियो स्ट्रिमिङ जायन्ट युट्युबले एक महत्त्वपूर्ण इन्टरफेस परिवर्तन गर्ने कार्यमा लागिरहेको छ। कम्पनीले ‘स्किप एड’ अर्थात विज्ञापनहरू स्किप गर्ने बटनको साथ टिंकरिङ्ग (मर्मत वा सुधार गर्ने प्रयास) गर्ने भएको […]

ओला एसवान एयर इलेक्ट्रिक स्कुटरको डेलिभरी भारतमा सुरु

९ भाद्र २०८०, शनिबार

ओला इलेक्ट्रिकले ओला एसवान एयर इलेक्ट्रिक स्कुटरको डेलिभरी भारतमा सुरु गरेको छ। कम्पनीका अनुसार नयाँ मोडलको ५० हजार भन्दा धेरै बुकिङ प्राप्त भएको छ। ओला एसवान एयरलाई एसवान प्रो र […]

आलाकार्ट लागू हुँदा झन् महँगियो टेलिभिजन च्यानलहरुको शुल्क

९ भाद्र २०८०, शनिबार

सरकारले लागू गरेको आलाकार्ट शुल्क प्रणालीले टेलिभिजन महशुल बढ्ने देखिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उपभोक्ताहरुले नहेर्ने च्यानलको पनि महशुल बुझाउनु पर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यका साथ आलाकार्ट शुल्क […]

पूर्व अमेरिकी राष्ट्रपति ट्रम्प सोशल मिडिया साइट ‘एक्स’ मा फर्किए

९ भाद्र २०८०, शनिबार

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोशल मिडिया साइट ‘एक्स’ मा फर्किएका छन्, जुन पहिले ट्विटर भनेर चिनिन्थ्यो। बिहीबार एक पोस्टको साथ जर्जियाको फुल्टन काउन्टी जेलमा उनको बुकिङबाट उनको मग शट […]

दरबार हाइस्कूलमा रोबोटिक्स, एआई र कोडिङ कक्षा शुरु

९ भाद्र २०८०, शनिबार

दरबार हाइस्कूलअन्तर्गत भानु मा.वि.मा शुक्रबारदेखि रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) र कोडिङ कक्षा सुरु भएका छन्। कक्षाका लागि बितेका हप्ताहरुमा अभिमुखीकरण गराइएको थियो। कक्षामा विद्यार्थीहरुको गहिरो चाख देखिन्थ्यो। उनीहरु विषयवस्तुप्रति उत्साहित […]

सामसङ ग्यालेक्सी वाच ६ क्लासिकको विशेष संस्करण “एस्ट्रो” सार्वजनिक

९ भाद्र २०८०, शनिबार

सामसङले ग्यालेक्सी वाच ६ क्लासिकको नयाँ विशेष संस्करण “एस्ट्रो संस्करण” सार्वजनिक गरेको छ। ग्यालेक्सी वाच ६ क्लासिक एस्ट्रो एडिसन एस्ट्रोलेबल इन्सपायर्ड बेजेलको साथ सार्वजनिक गरेको हो। एस्ट्रोलेबल, एक पुरानो उपकरण […]

होन्डाको ईएम१ ईः इलेक्ट्रिक स्कूटर इन्डोनेसियामा उपलब्ध

९ भाद्र २०८०, शनिबार

जापानी अटो कम्पनी होन्डाले इन्डोनेसियामा आफ्नो ईएम१ ईः इलेक्ट्रिक स्कुटर प्रस्तुत गरेको छ र यसले देशको विद्युतीय गतिशीलताको बाटोमा निर्णायक क्षणको सङ्केत गरेको छ। ईएम१ ईः को प्रवेश इन्डोनेसियाको २०५० […]

जिमेल प्रयोगकर्ताले अब इमोजीको साथ इमेलको जवाफ दिन सक्ने

९ भाद्र २०८०, शनिबार

गुगलको जिमेल प्रयोगकर्ताले अब इमोजीको साथ इमेलको जवाफ दिन सक्ने भएका छन्। जिमेलमा चाँडै नै इमोजी प्रतिक्रियाको साथ प्रतिक्रिया दिन अनुमति दिने उक्त नयाँ सुविधा थपिने भएको हो। द टेप […]

ओन्ली फ्यान सब्सक्राइबरले पोर्नोग्राफिक वेबसाइटमा गत वर्ष खर्च गरे करिब ६ बिलियन डलर

८ भाद्र २०८०, शुक्रबार

ओन्ली फ्यान सब्सक्राइबरले पोर्नोग्राफिक वेबसाइटमा गत वर्ष करिब ६ बिलियन अमेरिकी डलर खर्च गरेका छन्। सब्सक्रिप्शन एडल्ट कन्टेन्ट (वयस्क सामग्री) वेबसाइटका प्रयोगकर्ताहरूले २०२२ मा ५.६ बिलियन अमेरिकी डलर खर्च गरेका […]

सडक हिलाम्ये भएपछि चीनबाट आयातित विद्युतीय सवारीसाधन टिमुरेमै रोकियो

८ भाद्र २०८०, शुक्रबार

रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको चिनियाँ विद्युतीय सवारीसाधन टिमुरेमा रोकिएका छन्। टिमुरेबाट रोङ्गा दोभानसम्मका विभिन्न स्थान र भोटेकोसी पुल नजिक याङ्याङ पाखा, सानुभार्खु भिर एवं ठूलोभार्खु डाँडाको सडकखण्डमा अत्यधिक हिलोका कारण […]

शाओमी एमएस ११ इलेक्ट्रिक सेडानका तस्विरहरु अनलाइनमा लीक

८ भाद्र २०८०, शुक्रबार

शाओमी एमएस ११ इलेक्ट्रिक सेडानका तस्विरहरु अनलाइनमा देखा परेका छन्। चीनको उरुम्ची-छाङ्जी सहरी एक्सप्रेस वे मा सेडानले उच्च तापक्रम परीक्षण गरिरहेको उल्लेख छ। शाओमी एमएस ११ को ब्याट्रीको विवरण जून […]

आइएमई पेले ल्यायो ‘विकेट टु विन’ नामक अफर

८ भाद्र २०८०, शुक्रबार

डिजिटल वालेट “आइएमई पेले” एसिया कप  क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसीयाली मनाउँदै “विकेट टु विन-Wicket to Win” अफर सार्वजनिक गरेको छ। यही भदौ ८ देखि भदौ १२ सम्म, ५ […]

आईफोन उपहारको आश गर्दा करिब आधा करोड रकम ठगीमा

८ भाद्र २०८०, शुक्रबार

‘आईफोन’ उपहार पाउने झुटा आश्वासनको लोभमा फस्दा महिलाहरू झन्डै आधा करोड रकम ठगीमा परेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोकाअनुसार सुरुमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, ह्वाट्सएपलगायतमार्फत पीडितसँग सम्पर्क गरी विश्वास […]

‘नेसनल आईसीटी स्कलरसिप–२०८०’ को लागि आवेदन खुल्ला

८ भाद्र २०८०, शुक्रबार

कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधिक शिक्षा तर्फ विगत चार बर्षदेखि प्रदान गर्दै आईरहेको छात्रवृत्तिको ‘नेसनल आईसीटी स्कलरसिप- २०८०’ को लागि आवेदन खुल्ला गरेको छ। उक्त छात्रवृति सूचना प्रविधि विषयमा अध्यापन […]

सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको छ: प्रधानमन्त्री

८ भाद्र २०८०, शुक्रबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको प्रति दुःख व्यक्त गरेका छन्। समाजवादी मोर्चाद्वारा वीरगञ्जमा आज आयोजित सन्देशसभालाई सम्बोधन गर्दै […]

आलाकार्ट शुल्क प्रणाली लागू, टेलिभिजन हेर्न अब न्यूनतम रु.२५० मासिक शुल्क तिर्नुपर्ने

८ भाद्र २०८०, शुक्रबार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा टेलिभिजन हेर्न आलाकार्ट शुल्क प्रणाली कार्यान्वयनमा ल्याएको छ। भदौ ७ गतेको मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयले आलाकार्ट शुल्क प्रणाली कार्यान्वयनमा ल्याएको हो। आलाकार्ट प्रणाली अन्तर्गत नेपालमा […]

भियतनामको इन्टरनेट स्टार्टअप भीएनजीले अमेरिकामा आईपीओ जारी गर्ने

८ भाद्र २०८०, शुक्रबार

भियतनामी इन्टरनेट कम्पनी भीएनजी कर्पले भीएनजी लिमिटेड मार्फत अमेरिकामा प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गर्न आवेदन दिएको छ। भीएनजीले आईपीका लागि अमेरिकी धितो र विनिमय आयोगमा आवेदन दिएको रोयटर्सले उल्लेख […]

आईओएस१७ बीटा ७ मा देखियो आईफोन १५ प्रोको एक्शन बटन ह्याप्टिक फिडब्याक

८ भाद्र २०८०, शुक्रबार

एप्पलले आईफोन १५ प्रो मोडलहरूमा फिजीकल बटनहरूलाई एक्शन बटनले प्रतिस्थापन गर्ने चर्चा रहेको छ। भर्खरै आईओएस१७ बीटामा फेला परेको नयाँ कोडले यी अफवाहहरूलाई थप पुष्टि गरेको छ। ९टु५म्याकको खोजहरूकाअनुसार आईओएस१७ […]