अनलाइन खरिदकर्ताका लागि वालमार्टको भर्चुअल क्लोदिङ ट्राइ अन प्रविधि

२० फाल्गुन २०७८, शुक्रबार

वालमार्टले अनलाइन खरिदकर्ताका लागि एआई पावरयुक्त भर्चुअल क्लोदिङ ट्राइ अन प्रविधि सार्वजनिक गरेको छ। गत वर्षको मे महिनामा वालमार्टले भर्चुअल क्लोदिङ ट्राइ-अन स्टार्टअप जीकितको स्वामित्व ग्रहण गरेको घोषणा गरेको थियो। […]

ह्याकर समूहले ट्याङ्क छोड्ने रुसी सैनिकलाई ५२ हजार डलर बिटक्वाइनमा दिने

२० फाल्गुन २०७८, शुक्रबार

रूस-युक्रेन युद्धमा क्रिप्टोकरेन्सी प्रस्तावहरू गरिएका रिपोर्टहरू आएका छन्। रिपोर्टहरूकाअनुसार, रुसी सैनिकहरूलाई लोकप्रिय ह्याक्टिविस्ट संगठन एनोनिमसले बिटक्वाइन प्रस्ताव गरेको छ। बदलामा उनीहरूलाई आफ्ना ट्याङ्कहरू समर्पण गर्न भनिएको छ। यस ह्याकर समूहले […]

रुसले अमेरिकालाई रकेट इन्जिनको आपूर्ति नगर्ने घोषणा

२० फाल्गुन २०७८, शुक्रबार

रुसले युक्रेनलाई लिएर रुस विरुद्धको प्रतिबन्धको बदलास्वरूप संयुक्त राज्य अमेरिकालाई रकेट इन्जिन आपूर्ति बन्द गर्ने निर्णय गरेको छ। रुसको सरकारी अन्तरिक्ष एजेन्सी रोस्कोसमोसका प्रमुख दिमित्री रोगोजिनले बिहीबार सो निर्णयको बारेमा […]

स्पोटिफाईको मस्कोमा रहेको आफ्नो कार्यालय अनिश्चितकालका लागि बन्द

२० फाल्गुन २०७८, शुक्रबार

अडियो स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाईले मस्कोको “युक्रेनमा अप्रत्याशित आक्रमण” भनेर वर्णन गर्दै प्रतिक्रियामा बुधबार रुसमा आफ्नो कार्यालय अनिश्चितकालका लागि बन्द गरेको बताएको छ। जुलाई २०२१ देखि, राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा हस्ताक्षरित रूसी […]

एचटीसीले अप्रिलमा फ्ल्यागशिप एन्ड्रोइड स्मार्टफोन सार्वजनिक गर्ने

२० फाल्गुन २०७८, शुक्रबार

एचटीसीले आगामी अप्रिलमा एउटा नयाँ फ्ल्यागशिप एन्ड्रोइड फोन सार्वजनिक गर्ने भएको छ। एन्ड्रोइड स्मार्टफोनको बजारमा धेरै समयदेखि अनुपस्थति रहँदै आएको एचटीसीले अप्रिलको शुरुवात तिर नै फ्ल्यागशिप एन्ड्रोइड स्मार्टफोन ल्याउने भएको […]

एपिक गेम्सद्वारा ब्याण्डक्याम्पको स्वामित्व ग्रहण

२० फाल्गुन २०७८, शुक्रबार

फोर्टनाइट गेम निर्माता कम्पनी एपिक गेम्सले संगीत डाउनलोड साइट ब्याण्डक्याम्पको स्वामित्व ग्रहण गरेको भएको छ। संगीत डाउनलोड साइट ब्याण्डक्याम्पले उक्त सम्झाैताका बारेमा आफ्नो ब्लगमा उल्लेख गरेको हो। स्वामित्व एपिक गेम्समा […]

रुसमा आफ्ना सेवा बन्द गर्न ५० भन्दा बढी गेमिङ तथा क्लाउडलगायतका प्रविधि संस्थालाई  यूक्रेनको आग्रह

२० फाल्गुन २०७८, शुक्रबार

यूक्रेनले प्रविधि संस्थाहरु मार्फत् रुसमाथि जवाफी कारबाहीमा उत्रने भएको छ। यूक्रेन सरकारका एक प्राविधिक अधिकारीले रोयटर्सलाई बताए अनुसार हालै गेमिङ. इस्पोर्टिङ तथा इन्टरनेट पूर्वाधारलगायतका प्रविधि कम्पनीलाई रुसमाथि जाइलाग्न आग्रह गरिएको […]

सीएनएनले स्ट्रिमिङ सेवा सीएनएन+ यही वसन्त ऋतुमा शुरु गर्ने

२० फाल्गुन २०७८, शुक्रबार

केबल न्यूज नेटवर्क सीएनएनले बुधबार यसै वसन्त ऋतुमा सीएनएन+ नामक नयाँ समाचार तथा मनोरञ्जन स्ट्रिमिङ सेवा शुरु गर्ने बताएको छ। कम्पनीले उक्त सेवाको शुरुवाती छुटसहितको शुल्क प्रतिमहिना २.९९ डलर हुने […]

रिलायन्स र सनमिना कर्पोरेशन मिलेर भारतमा इलेक्ट्रोनिक्स हब निर्माण गर्ने

२० फाल्गुन २०७८, शुक्रबार

रिलायन्स इन्डस्ट्रीज लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी रिलायंस स्ट्राटेजिक बिजनेस भेन्चर्स लिमिटेड र सनमिना कर्पोरेशनले भारतमा इलेक्ट्रोनिक्स हब निर्माण गर्न संयुक्त उद्यम स्थापना गर्ने घोषणा गरेका छन्। भारतीय कम्पनी […]

कियाको ‘अटोमोड’ अटोनोमस ड्राइभिङ टेक अनावरण, ईभी९ एसयूभीमा डेब्यु हुने

२० फाल्गुन २०७८, शुक्रबार

कोरियाली अटो कम्पनी कियाले आफ्नो २०२२ लगानीकर्ता दिवसमा विद्युतीकरण रोडम्याप घोषणा गरेको छ, जसले २०२७ सम्ममा १४ वटा पूर्ण विद्युतीय मोडेल र २०३० सम्ममा १२ लाख ईलेक्ट्रिक भेहिकल (ईभी) बिक्री […]

vivo V23e Offers Features That Will Revolutionise The Way You Look At Selfie Smartphones

१९ फाल्गुन २०७८, बिहीबार

Smartphones are no longer limited to mere tools of communication. Thanks to brands like vivo, the smartphone market has undergone a revolution with great innovation and upgradation that not only compliments […]

भारतीय ईभी चार्जिङ्ग कम्पनीले घरमै गएर गाडी चार्ज गरिदिने

१९ फाल्गुन २०७८, बिहीबार

भारतको गुडगाउँमा आधारित स्टार्टअप हपचार्जले अन-डिमाण्ड, डोरस्टेप, फास्ट विद्युतीय गाडी चार्जिङ सेवा सुरु गरेको छ। केही समयदेखि कम्पनीले गुडगाउँमा पाइलट प्रोजेक्टको रूपमा यो सेवाको परीक्षण गरिरहेको थियो। अब कम्पनीले आगामी […]

बेलायती स्याटेलाइट कम्पनी वनवेबले स्थगित गर्यो रुसबाट स्याटेलाइट प्रक्षेपणको योजना

१९ फाल्गुन २०७८, बिहीबार

बेलायती स्याटेलाइट कम्पनी वनवेबले मस्कोको अन्तरिक्ष एजेन्सीले यसको टेक्नोलोजी सैन्य उद्देश्यका लागि प्रयोग नगर्ने ग्यारेन्टी माग गरेपछि कजाकस्तानमा रसियाको बाईकोनुर कस्मोड्रोमबाट हुने सबै प्रक्षेपणहरू स्थगित गरेको छ। वनवेबमा एक हिस्सेदारीको […]

भिभो भि२३ई ले सेल्फी स्मार्टफोनलाई हेर्ने दृष्टिकोण बदल्ने सुविधा प्रदान गर्दै

१९ फाल्गुन २०७८, बिहीबार

अब स्मार्टफोनहरू सञ्चारका साधनहरूमा मात्र सीमित छैनन् । यसका लागि भिभो स्मार्टफोन ब्रान्डलाई धन्यवाद जसले स्मार्टफोन बजारमा उत्कृष्ट नविनतम र स्तरवृद्धिको साथ अहिलेको जीवनशैलीलाई समादर गर्ने मात्र नभएर प्रयोगकर्ताहरूलाई उत्कृष्ट […]

मस्कले दिए आईएसएसको भविष्यबारे रुसी अन्तरिक्ष प्रमुखको चेतावनीको जवाफ

१९ फाल्गुन २०७८, बिहीबार

स्पेसएक्सका सीईओ इलन मस्कले आईएसएसको भविष्यबारे रुसी अन्तरिक्ष प्रमुखको चेतावनीको जवाफ दिएका छन्। रुसी अन्तरिक्ष एजेन्सीले हालै पश्चिमी राष्ट्रहरुले घोषणा गरेको रुसमाथिको प्रतिबन्धका कारण अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएस अमेरिका, यूरोप […]

दूरसञ्चार प्राधिकरण कर्मचारी यूनियनको आन्दोलन स्थगित, मागहरु पुरा गर्न व्यवस्थापन सहमत

१९ फाल्गुन २०७८, बिहीबार

नेपाल दूरसञ्चार प्राधिकरण व्यवस्थापन र स्वतन्त्र कर्मचारी यूनियनहरुबिच चलिरहेको आन्दोलन रोक्न सहमति भएको छ। विगत केहि सातादेखि कर्मचारीको वृत्ति विकास र दूरसञ्चार क्षेत्रको सुधारको मागहरु राख्दै आन्दोलनमा रहेका कर्मचारीहरुले व्यवस्थापनसँगको […]

ईएले रुसी फुटबल टिमलाई फिफा र एनएचएल गेम्सबाट हटाउने

१९ फाल्गुन २०७८, बिहीबार

इलेक्ट्रोनिक आर्ट्स अर्थात् ईए गेम्सले हालै रुसी राष्ट्रिय टोली तथा पेशेवर क्लबहरुलाई आफ्नो स्पोर्ट्स गेम्सबाट हटाउने भएको छ। यो सूचीमा एनएचएल २२, फिफा २२, फिफा अनलाइन तथा फिफा मोबाइल गेमहरु […]

नेटफ्लिक्सद्वारा रुसमा भविष्यका परियोजनाहरु स्थगित

१९ फाल्गुन २०७८, बिहीबार

स्ट्रिमिङ जायन्ट नेटफ्लिक्सले रुसमा आफ्ना भविष्यका परियोजनाहरु स्थगित गरेको घोषणा गरेको छ। कम्पनीले रुसले हालै यूक्रेनमाथि गरेको हमलाको प्रभाव आकलन गरिरहेको बताएको छ। यसै क्रममा रुसी भाषामा बनिरहेको जाटो सिरिजको […]

यसरी गर्नुहोस् आफ्नो स्मार्टफोनमा भएको डिफल्ट ब्राउजर परिवर्तन, यहाँ छ पूरा प्रक्रिया

१९ फाल्गुन २०७८, बिहीबार

गुगल क्रोम, ओपेरा, फायरफक्ससहित त्यहाँ धेरै मोबाइल ब्राउजरहरू छन् जुन तपाइँ आफ्नो स्मार्टफोनमा डाउनलोड गर्न सक्नुहुन्छ।प्रत्येक एपको आफ्नै फरक सुविधाहरू र फाइदाहरू छन्। यदि तपाईंसँग एन्ड्रोइड डिभाइस धेरैले सामान्यतया फोनको […]

व्यावसायिक स्याटेलाइट अपरेटरसँग रुसी सेनाहरु ट्र्याक गर्न युक्रेनले माग्यो मद्दत

१९ फाल्गुन २०७८, बिहीबार

युक्रेनका नेताहरूले विश्वभरका व्यापारिक स्याटेलाइट (उपग्रह) अपरेटरहरूलाई अन्तरिक्षबाट  खिचिएका तस्बिरहरू प्रदान गर्न अपील गर्दै छन् जुन चलिरहेको रुसी आक्रमणको विरूद्ध रक्षा गर्न मद्दत गर्दछ। युक्रेनका उपप्रधानमन्त्री मिखाइलो फेडोरोभले आठ वाणिज्य […]

टेन्सेन्टले साना तथा मझाैला व्यवसायीका लागि विच्याट भुक्तानी शुल्क घटाउने

१९ फाल्गुन २०७८, बिहीबार

चिनियाँ सोसल मिडिया जायन्ट टेन्सेन्ट होल्डिङ्सले साना तथा मझोला व्यापारीहरुका लागि विच्याटमा भुक्तानी शुल्क घटाउने भएको छ। कम्पनीले बिहीबार यस्तो निर्णय गर्दै विच्याटमार्फत् गरिने भुक्तानीमा लाग्ने सेवा शुल्क १० प्रतिशतले […]

भिभो एक्स फोल्डका विशिष्टताहरू लीक, ८ इन्चको डिस्प्ले र ५० मेगा क्वाड क्यामरा

१९ फाल्गुन २०७८, बिहीबार

भिभोले यो महिना भिभो एक्स नोट र एक्स फोल्ड जस्ता नयाँ एक्स  श्रृङ्खलाका फ्ल्यागशिपहरू सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। यी यन्त्रहरू पहिले भिभो नेक्स ५ र नेक्स ब्रान्डेड फोल्डेबल फोनको […]

अमेजनद्वारा यूक्रेनका साइबर सुरक्षाकर्मीका लागि बन्दोबस्तीका सामान उपलब्ध

१९ फाल्गुन २०७८, बिहीबार

अमेजन डटकम इंकले यूक्रेनमा साइबर सुरक्षाका क्षेत्रमा काम गरिरहेका हरुलाई बन्दोबस्तीका सामान उपलब्ध गराइरहेको छ। कम्पनीले साइबर सुरक्षाका क्षेत्रमा विज्ञता भएका र यूक्रेन सरकार तथा अन्य कम्पनीलाई सहयोग गरिरहेकाहरुलाई आवश्यक […]

एप्पलद्वारा मार्च ८ मा ‘पीक पर्फर्मेन्स’ इभेन्टको घोषणा

१९ फाल्गुन २०७८, बिहीबार

अमेरिकी टेक जायन्ट एप्पलले आगामी मार्च ८ का दिन एउटा इभेन्टको घोषणा गरेको छ। यो इभेन्ट प्यासिफिक टाइमअनुसार बिहान १० बजे आयोजना गरिने जीएसएमएरिनाले जनाएको छ। यो इभेन्ट प्रत्यक्ष नभई […]

वनवेबको स्याटेलाइट प्रक्षेपण रोकियो, रुसी संस्था रोस्कोसमोसद्वारा विभिन्न शर्त

१९ फाल्गुन २०७८, बिहीबार

अन्तर्राष्ट्रिय प्रतिबन्धहरू र बढ्दो भू-राजनीतिक तनावको बिच यसको पछिल्लो प्रतिक्रियामा, रूसको सरकारी अन्तरिक्ष संस्था रोस्कोसमोसले यस हप्ता कम्पनीको आगामी मिशन सुरु गर्न सहमत हुनु अघि आफ्नो ग्राहक वनवेबसँग मागहरूको सूची […]