आइएमई जनरल इन्स्योरेन्स ‘एसियाज मस्ट ट्रष्टेड कम्पनी अवार्ड २०१९’ बाट सम्मानित

Technology Khabar २६ मंसिर २०७६, बिहीबार

आइएमई जनरल इन्स्योरेन्स ‘एसियाज मस्ट ट्रष्टेड कम्पनी अवार्ड २०१९’ बाट सम्मानित

काठमाडौं ।

काठमाडौं । थाइल्याण्डको बैंककमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको International Brand Consulting Corporation (IBC), ले Asia’s Most Trusted Company Award 2019  बाट सम्मानित गरेकोछ ।

कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेम राज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए ।

उक्त अवसरमा कम्पनीका अध्यक्ष हेमराज ढकालले आईबिसीलाई धन्यवाद दिंदै सम्मानबाट थप हौसला प्राप्त भएको र आगामी दिनमा सवै क्षेत्रबाट सदा झैं सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

easy care

प्रकाशित: २६ मंसिर २०७६, बिहीबार

ताजा समाचार