नेपालमा डाटा र इन्टरनेट एक्सचेन्ज सेन्टर निर्माण हुने

Technology Khabar ३१ भाद्र २०७९, शुक्रबार

नेपालमा डाटा र इन्टरनेट एक्सचेन्ज सेन्टर निर्माण हुने

काठमाडौं ।

नेपालमा डाटा र इन्टरनेट एक्सचेन्ज सेन्टर निर्माण हुने भएको छ।

नेपाल सरकारले ९१ करोड २३ लाख ७२ हजार ३ सय ४० रुपैयाँ लागतमा डाटा सेन्टर र इन्टरनेट एक्सचेन्ज सेन्टर निर्माण गर्ने भएको हो।

राष्ट्रिय सूचना प्रविधि केन्द्रले सेन्टर निर्माणका लागि केसी कन्स्ट्रक्सन छनोट गरेको जनाएको छ।

ललितपुरको खुमलटारमा सेन्टर बनाउन लागेको केन्द्रले उल्लेख गरेको छ।

easy care

प्रकाशित: ३१ भाद्र २०७९, शुक्रबार