सार्वजिनक यातायात सेवामा ईटिकेटिङ्ग प्रणााली, निजी क्षेत्रको सहकार्यमा चार्जिंग स्टेशन बनाउने

Technology Khabar १५ जेष्ठ २०७८, शनिबार

सार्वजिनक यातायात सेवामा ईटिकेटिङ्ग प्रणााली, निजी क्षेत्रको सहकार्यमा चार्जिंग स्टेशन बनाउने

काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ को लागि अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमार्फत यातायात प्रणालीलाई सुलभ बनाउनका लागि रेडियो फ्रिक्वेन्सी प्रविधिमा आधारित इम्बोस्ड नम्बर प्लेट जडान गरिने भएको छ ।

सार्वजनिक यातायात सेवामा ईटिकेटिङ्ग प्रणााली लागू गरिने र सबै ढुवानी साधनहरुमा जिपिएस प्रणाली लाग्ने व्यवस्था मिलाएको छ ।

त्यसैगरि काठमाडौं उपत्यकामा १०० वटा विद्युतीय बस ल्याईने छ ।

देशभर विद्युतीय सवारीलाई प्रबद्र्धन गर्न सरकारले निजी क्षेत्रसँगको सहकार्यमा ५०० वटा चार्जिंग स्टेशन स्थापना गरिने भएको छ।

easy care

प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार

ताजा समाचार