सार्वजिनक यातायात सेवामा ईटिकेटिङ्ग प्रणााली, निजी क्षेत्रको सहकार्यमा चार्जिंग स्टेशन बनाउने

Technology Khabar १५ जेष्ठ २०७८, शनिबार

सार्वजिनक यातायात सेवामा ईटिकेटिङ्ग प्रणााली, निजी क्षेत्रको सहकार्यमा चार्जिंग स्टेशन बनाउने
Classic Tech

सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ को लागि अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमार्फत यातायात प्रणालीलाई सुलभ बनाउनका लागि रेडियो फ्रिक्वेन्सी प्रविधिमा आधारित इम्बोस्ड नम्बर प्लेट जडान गरिने भएको छ ।

सार्वजनिक यातायात सेवामा ईटिकेटिङ्ग प्रणााली लागू गरिने र सबै ढुवानी साधनहरुमा जिपिएस प्रणाली लाग्ने व्यवस्था मिलाएको छ ।

त्यसैगरि काठमाडौं उपत्यकामा १०० वटा विद्युतीय बस ल्याईने छ ।

देशभर विद्युतीय सवारीलाई प्रबद्र्धन गर्न सरकारले निजी क्षेत्रसँगको सहकार्यमा ५०० वटा चार्जिंग स्टेशन स्थापना गरिने भएको छ।

TK Viber

प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार

Loading...