सानिमा बैंकको केवाईसी अब अनलाइनबाटै भर्न सकिने

Technology Khabar २५ चैत्र २०७७, बुधबार

सानिमा बैंकको केवाईसी अब अनलाइनबाटै भर्न सकिने
Classic Tech

सानिमा बैंक लिमिटेडले अनलाइन माध्यमबाट आफ्नो व्यक्तिगत विवरण केवाईसी भर्न सक्ने व्यवस्था गरेको छ ।

सानिमा बैंकका ग्राहकहरुले बैंकको वेबसाइटwww.sanimabank.com मा लग इन गरी ‘अनलाइन केवाईसी अपडेट’ मा क्लिक गरी विद्युतीय फारममा आवश्यक विवरण भरेर केवाईसी अद्यावधिक गर्न सक्नेछन्।

तर मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चे सहितको विवरणको लागि भने सम्बन्धित ग्राहक नै बैंकमा उपस्थित हुनुपर्ने बैंकले जनाएको छ ।

TK Viber

प्रकाशित: २५ चैत्र २०७७, बुधबार

Loading...