सानिमा बैंकको केवाईसी अब अनलाइनबाटै भर्न सकिने

Technology Khabar २५ चैत्र २०७७, बुधबार

सानिमा बैंकको केवाईसी अब अनलाइनबाटै भर्न सकिने

काठमाडौं ।

सानिमा बैंक लिमिटेडले अनलाइन माध्यमबाट आफ्नो व्यक्तिगत विवरण केवाईसी भर्न सक्ने व्यवस्था गरेको छ ।

सानिमा बैंकका ग्राहकहरुले बैंकको वेबसाइटwww.sanimabank.com मा लग इन गरी ‘अनलाइन केवाईसी अपडेट’ मा क्लिक गरी विद्युतीय फारममा आवश्यक विवरण भरेर केवाईसी अद्यावधिक गर्न सक्नेछन्।

तर मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चे सहितको विवरणको लागि भने सम्बन्धित ग्राहक नै बैंकमा उपस्थित हुनुपर्ने बैंकले जनाएको छ ।

easy care

प्रकाशित: २५ चैत्र २०७७, बुधबार

ताजा समाचार