सुजुकी स्कुटरको भ्यालेन्टाइन अफर, स्कुटर खरिदमा नगद १० हजार छुट

Technology Khabar २३ माघ २०७५, बुधबार

सुजुकी स्कुटरको भ्यालेन्टाइन अफर, स्कुटर खरिदमा नगद १० हजार छुट

काठमाडौं ।

काठमाडौं। नेपालका लागि सुजुकी दुईपांग्रे सवारी साधनको अधिकृत बिक्रेता भिजी अटोमोबाइल्स प्रालिले सुजुकी स्कुटरको खरिदमा नगद छुट अफर ल्याएको छ । सुजकीले भ्यालेन्टाइनलाई लक्षित गर्दै यो योजना ल्याएको जानकारी दिएको छ ।

कम्पनीका अनुसार यो योजना फेब्रुअरी ५ तारिखदेखि फेब्रुअरी १४ तारिखसम्म सुजकी बाइकका ७८ ठाउँमा रहेको शोरुममा उपलब्ध हुनेछ ।

योजना अवधिभर सुजुुकीको स्कुटर खरिद गर्दा नगद १० हजार छुट पाइनेछ । साथै सुजुकीका हरेक स्कुटरमा ५ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २३ माघ २०७५, बुधबार

ताजा समाचार