सामसङको आधिकारीक सर्भिस सेन्टर नारायणघाटको केएल मलमा संचालन

Technology Khabar ३० भाद्र २०७५, शनिबार

सामसङको आधिकारीक सर्भिस सेन्टर नारायणघाटको केएल मलमा संचालन

काठमाडौं ।

काठमाडौं । नारायणघाटमा सामसङको आधिकारीक सर्भिस सेन्टर संचालनमा आएको छ।

सामसङले नारायणघाटको केएल मलको दोश्रो तल्लामा आफ्नो सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।

सो सर्भिस सेन्टरको आईएमएसका सेल्स हेड राम श्रेष्ठ र आईएमएसका सर्भिस म्यानेजर कुनाल गुरुङ्गले संयुक्तरुपमा गरे।

ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै कम्पनीको मुख्य उदेश्य रहेको आईएमएसका सेल्स हेड श्रेष्ठले जानकारी दिए ।

easy care

प्रकाशित: ३० भाद्र २०७५, शनिबार