नबिल बैंकको एकै पटक ५ नयाँ शाखा संचालनमा

Technology Khabar २ जेष्ठ २०७५, बुधबार

नबिल बैंकको एकै पटक ५ नयाँ शाखा संचालनमा

काठमाडौं ।

काठमाडौं । नबिल बैंकले हालै थप ५ नयाँ शाखाहरु स्थापना गरेको छ । बैंकले रुपेन्देहीको सम्सरीमाई, जुम्लाको तिला, सुर्खेतको बराहताल, बझाङ्गको वित्थडचिर र डढेलधुराको आलितालमा गरी ५ वटा शाखाबाट कारोबार शुरु गरेको हो ।

व्यवसायिक र प्रभावकारी बैंकिङ्ग सुविधाहरु प्रदान गर्न र समाजमा बसेका समुदायको बैंकिङ्ग आवश्यकता नविनत्मरुपले परिपुर्ति गर्ने उद्देश्यले बैंकले देशका विभिन्न ठाँउहरुमा आफ्नो शाखा कार्यालयको संजालहरु विस्तार गर्दै लगिरहेको जानकारी दिएको छ ।

नबिल बैंकले ६७ वटा शाखाहरुको बृहत सञ्जाल, १११ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका सेवा दिईरहेको जनाएको छ ।

easy care

प्रकाशित: २ जेष्ठ २०७५, बुधबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार