सेञ्चुरी कमर्सियल बैंकको एकिकृत कारोबार शुरु

Technology Khabar २४ मंसिर २०७४, आईतवार

सेञ्चुरी कमर्सियल बैंकको एकिकृत कारोबार शुरु

काठमाडौं ।

काठमाडौं, २४ मंसिर। सेञ्चुरी कमर्सियल बैंकले अल्पाईन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ती (एक्विजिशन) गरी एकिकृत कारोबार सुरु गरेको छ । बैकले आइतबारदेखि एकिकृत कारोबार सुरु गरेको हो ।

एकीकृत कारोबारको शुभारम्भ राष्ट्र बैंकका गर्भनर  चिरञ्जीवि नेपालले काठमाडौंबाट गरे । एकिकृत कारोबार पश्चात् बैंकको चुक्ता पूँजी ७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।

बैंकको निक्षेप ४९ अर्ब रुपैयाँ र कर्जा ४५ अर्ब रुपैयाँ पुगेको छ । बैंकको शाखा कार्यालहरु ८५ वटा भएका छन् ।

बैंकले बोनस सेयर जारी गरी ८ अर्ब रुपैयाँ पूँजी पुर्याउने जनाएको छ ।

easy care

प्रकाशित: २४ मंसिर २०७४, आईतवार

ताजा समाचार