डिभाइनको बहार हप्तै पिच्छे उपहार

Technology Khabar १८ मंसिर २०७४, सोमबार

डिभाइनको बहार हप्तै पिच्छे उपहार

काठमाडौं ।

काठमाडौं, १८ मंसिर । श्री महाकाली वाईन प्रा. लि, डिभाईन वाईनको आधिकारीक विक्रेताले आफ्ना ग्राहकहरुकालाई यहि नयाँ वर्ष २०१८ को उपलक्ष्यमा न्यू इयर स्कीमको योजना बजारमा ल्याएको छन् ।

यो योजना अन्त्तर्गत , हरेक डिभाइन वानको बोतल पछाडी रहेको ब्याच नम्बर र सिरियल नम्बरलाई ९८०११०४२४२ मा एसएमएस गरी हरेक हप्ता लक्की ड्रबाट एक जना भाग्यमानी ग्राहकले एउटा मोटोरोला स्मार्टफोन र हरेक १५ दिनमा एक जना भाग्यमानी ग्राहकले एउटा स्काइवर्थको ३२ इन्चको एलइडी टिभी प्राप्त गर्नेछन् ।

त्यसैगरि बम्पर उपहारमा एक जना भाग्यमानी ग्राहकले थाईल्याण्ड घुम्न जाने सुनौलो अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
उपहारको नतिजा कम्पनीको फेसबुकबाट लाइभ गरिने बताईएको छ ।

यो योजना यहि डिसेम्बर १ तारिख २०१७ देखि जनवरी ३१ तारिख २०१८ सम्म लागू गरिएको छ ।

उपहार सकंलनको लागि ग्राहकले डिभाइन वाइनको बोतलको पछाडी रहको लेबललाई लाई सुरक्षित राख्नुपर्ने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १८ मंसिर २०७४, सोमबार