वर्ल्डलिंकद्धारा ‘सेलेब्रेसन अफर’का बिजेताको नाम सार्वजनिक

Technology Khabar १८ असार २०७४, आईतवार

वर्ल्डलिंकद्धारा ‘सेलेब्रेसन अफर’का बिजेताको नाम सार्वजनिक

काठमाडौं ।

काठमाडौं, १८ असार । वर्ल्डलिंक कम्युनिकेशन्सले आफ्ना सक्रिय ग्राहक एक लाख जना पुगेको अवसरमा ल्याएको ‘सेलेब्रेसन अफर’का बिजेताको नाम सार्वजनिक गरेको छ । अफर अन्तरगत सामसुङ ग्यालेक्सी एस ८ मोवाइल जित्ने १० जना र ३ महिना निःशुल्क इन्टरनेट उपहार पाउने १ सय जना विजेताको नाम शुक्रबार सार्वजनिक गरेको हो ।

मोबाइल तथा इन्टरनेट उपहार विजेतालाई कम्पनीको सफ्टवेयर सिस्टमले छनोट गरिएको हो ।

विजेताहरुको युजर आइडी कम्पनीले आफ्नो वेवसाइट र फेसबुक पेजमा सार्वजनिक गरेको छ । कम्पनीले विजेतालाई उपहारका लागि स्वयं सम्पर्क गर्नुपर्ने जनाएको छ ।

वर्ल्डलिंकले २१ वर्षदेखि सर्वसाधारण ग्राहकलाई इन्टरनेट, आइपिटिभी र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको छ । कम्पनीका यसै बर्ष देशभर १ लाखभन्दा बढी ग्राहक पुगेको जनाएको छ ।

easy care

प्रकाशित: १८ असार २०७४, आईतवार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार