ग्लोबल आइएमई बैंकद्वारा एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा

Technology Khabar २४ मंसिर २०८०, आईतवार

ग्लोबल आइएमई बैंकद्वारा एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा

काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ ४ ओटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ।

बैंकले काठमाडौँको बूढानिलकण्ठ नगरपालिका–५, बूढानिलकण्ठ, काठमाडौँकै चन्द्रागिरी नगरपालिका–१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुरमा र तनहूँको आबुँखैरेनी गाउँपालिका–३, आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

नयाँ शाखाहरुबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने जनाएको छ।

easy care

प्रकाशित: २४ मंसिर २०८०, आईतवार

ताजा समाचार