गुराँस लाइफ इन्स्योरेन्सको सातौं क्षेत्रीय कार्यालय ललितपुरमा

Technology Khabar १६ मंसिर २०७१, मंगलवार

गुराँस लाइफ इन्स्योरेन्सको सातौं क्षेत्रीय कार्यालय ललितपुरमा

काठमाडौं ।

काठमाडौं, १६ मंसिर । गुराँस लाइफ इन्स्योरेन्सले सातौं क्षेत्रीय कार्यालय ललितपुरमा स्थापना गरेको छ । बीमा समितिका अध्यक्ष प्राडा फत्तबहादुर केसीले एक समारोहका विच उक्त कार्यालयको उदघाटन गरे ।

सो अवसरमा अध्यक्ष केसीले बीमा कम्पनीलेहरुले लघु बीमा संचालन गर्नुपर्ने भन्दै राम्रो काम गर्ने कम्पनीलाई बीमा समितिले सदा साथ दिने बताए । स्थापना भएको कार्यालयले १० जिल्लाका बासिन्दाहरुलाई सेवा प्रदान गर्ने जानकारी दिएको छ ।

easy care

प्रकाशित: १६ मंसिर २०७१, मंगलवार

ताजा समाचार